Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेस सेन्टर नेपालको चौंथो जिल्ला सम्मेलन सम्पन्न

प्रभातफेरी अनलाइन १४४० पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (४ साल अघि)
प्रेस सेन्टर नेपालको चौंथो जिल्ला सम्मेलन सम्पन्न

काभ्रे । लामो सुस्ततापछि माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर, नेपाल काभ्रे शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोजन तामाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको बताइएको छ ।
अधिवेशनले उपाध्यक्षमा नवराज अधिकारी, अञ्जली तामाङ, सचिवमा शिवप्रसाद पन्त, सहसचिवमा प्रकाश दाहाल, क्रान्ति लामा, कोषाध्यक्षमा इकमान लामा चयन भएका छन् । समितिका सदस्यहरुमा जीवन घिसिङ, किरण कुमार पुलामी मगर, प्रेम स्याङतान, लोकबहादुर लामा, गीता तिमल्सिना, क्षितिज नेपाली लगायत रहेका छन् ।
यसैबीच अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा बसन्तकुमार श्रेष्ठ, चुडामणि तिमल्सिना, कुमार गौतमलाई चयन गरेको छ भने प्रदेश अधिवेशन प्रतिनिधिहरुमा सन्तोष दाहाल, रचना मोक्तान, धनबहादुर स्याङतान, भरत अधिकारी, गंगा दोङ रहेका छन् ।
अधिवेशनको उद्घाटन प्रेस सेन्टर, नेपालका महासचिव विष्णुप्रसाद सापकोटा (जुगल)ले एक कार्यक्रमका बीच गरेका थिए । कार्यक्रममा सेन्टरको केन्द्रिय सचिव लक्ष्मण खड्का, वागमती प्रदेश कमिटी अध्यक्ष सुनिल खड्का, माओवादी केन्द्र काभ्रेका अध्यक्ष रुकु चौंलागाईं, वागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ), सेन्टरका केन्द्रिय सदस्यहरु, विभिन्न संगठनका नेताहरुको सहभागीता रहेको थियो । सो अधिवेशन सम्बन्धी समाचार तयार गर्दैगर्दा महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएका गंगा दोङले आफ्नो असहमती सार्वजनिक गर्नुभएको छ ।
त्यसैगरी प्रदेश प्रतिनिधि रचना मोक्तानले पनि विमती जनाउँदै विज्ञप्ति जारी गर्नुभएको छ भने कार्यसमितिमा निर्वाचित भएको घोषणा गरिएको दुई सदस्यीयले आफू उपस्थिति नै नभएको अवस्थामा समितिमा चयन गरिएको भन्ने आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0