Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषि तथा पशुपंक्षीको क्षेत्रमा काभ्रेको भूमिका

प्रभातफेरी अनलाइन १६१० पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
कृषि तथा पशुपंक्षीको क्षेत्रमा काभ्रेको भूमिका

काभ्रे । राजनीतिक रुपमा काभ्रेको उपस्थिति पछिल्लो समयमा केही चलायमान भएको पाइन्छ । पूर्वमन्त्री गोकुल बास्कोटाबाट सुरु भएको यो यात्रामा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा स्वकीय सचिवको रुपमा काभ्रेली युवा सवर प्रजापतिको उपस्थितिले सबैमा आशाका तरंगहरु मौलाएका छन् ।
कृषि र पशु पालनको क्षेत्रमा अतुलनीय योगदान पु¥याउने जिल्लाको रुपमा चिनिएको काभ्रेले संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रीको स्वकीय सचिवको जिम्मेवार पाउनुले किसानहरुमा उत्साह एवं आशाहरु तरंगित भएका छन् । विशेष गरी कृषिको क्षेत्र र पशुपंक्षीको क्षेत्रमा काभ्रे आफैंमा आत्मनिर्भर मात्र छैन, उसले सिंगो मुलुकको आवश्यकतालाई केही मात्रामा सहयोग पु¥याउँदै आएको छ । यस किसिमको नियुक्तिले यो अभियानमा अझ बल पुग्ने विश्वास काभ्रेली कृषि तथा पशुपंक्षी विकासमा समर्पित किसानहरुले लिएका छन् ।
यस किसिमको प्रवेशले आगामी यात्रामा युवाहरुलाई राजनीतिकप्रति लगाव पुग्ने विश्वास राखिएको छ । प्रजापति हिजोको दिनदेखि नै राजनीतिक एवं सामाजिक क्षेत्रमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्दै आएको परिणाम पनि आजको यो उपलब्धीलाई लिन सकिन्छ । निज प्रजापतिको यो आगमनले काभ्रेली किसानहरुप्रतिको आकर्षणमा उर्जा थप्ने विश्वास राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा यो यात्रा कोसेढुंगाको रुपमा स्थापित हुनेछ । प्रभातफेरि टिम प्रजापतिको यो यात्रामा साधुवाद राख्न चाहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0