Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लोकतान्त्रिक बिधि कर्मकाण्डी नबनाऔं

प्रभातफेरी अनलाइन १२०९ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (१ साल अघि)
Post Thumbnail

मुलुकका प्रमुख तीन दलको अधिवेशन गर्ने कार्य तिब्र गतिमा अघि वढ्दै छ । संविधान प्रदत्त नीति भित्र रहेर नेपालि कांगे्रस, नेकपा एमाले र नेकपा माओवादीले आ—आफ्नो आचारसंहितामा बाधिनको लागि निर्धारित समएमै महाधिवेसन सम्पन्न गर्ने कार्यमा जुटि रहेका छन् । तर दलहरुले महाधिवेशन सम्पन्न गर्ने बिषयमा अपनाएको भिन्न भिन्न रणनीतिलाई नेपाली जनताले नियाली रहेका छन् । महाधिवेशनको क्रममा दलहरु साथै नेता तथा कार्यकर्ताले गरेको व्यवहारले गर्दा आगामी निर्वाचनमा राम्रै असर पर्ने देखिन्छ । महाधिवेशनको क्रममा एउटै दल भित्रका नेताहरुले एक आपसमा हिलो छ्यापाछ्याप गर्ने कार्यमा कुनै कस बाँकी राखेका छैनन् । जुन कार्यले आफु आफुमै मनमोटाबको अवस्था निम्तिएको छ । जसको असर आगामी निर्वाचनमा पर्ने सुनिष्चित रहन्छ ।
महाधिवेशन जति जति नजिकंदै छ , त्यतिनै मात्रामा राजनीतिक वेइमानि गर्ने कार्यले तिव्रता पाएको छ । यस्तो बेईमानि गर्ने कार्य प्राय गरेर तीनै दलमा रहेपनि धेरै मात्रामा नेपाली कांगे्रस पार्टीमा देखिएको छ । नेपाली कांगे्रस पार्टीमा विगतमा पनि आन्तरिक रुपमा राजनीतिक वेईमानीकै कारण पार्टी पछि परेको थियो । हालको अवस्थामा नेपाली कांगे्रसलाई कम्युनिष्ट फुटेकोले आफु सवैभन्दा ठुलो पार्टी बन्ने आशामा रहेका छन् । तर महाधिवेशनको छताछुल्ल अवस्था साथै पार्टी भित्र नेता तथा कार्यकर्तामा भएको मनमोटावले गर्दा आगामी निर्वाचनमा अन्तरघात भई कांग्रेसले हाल जे सोचेको छ त्यसको उल्टो परिणाम आउने प्रवल संभावना रहन्छ । नेपाली कांगे्रसको महाधिवेशनको क्रममा लोकतान्त्रिक बिधि प्रयोग गर्नु सकारात्मक पक्ष हो ।
उता नेकपा एमालेले आफ्नो पार्टीको महाँधिवेशन सम्पन्न गर्ने बिषयमा निकै रणनीति अपनाएको छ । एमालेले मंसिर महिनामै महाँधिवेशन सम्पन्न गर्न निकै दौडधुप गर्नुमा केपी ओलीलाई नै पार्टी अध्यक्ष बनाउने रणनीति हो । एमालेले मंसिरमा महँधिवेशन सम्पन्न गर्न नसक्ने हो भने उमेर हदका कारण ओली अध्यक्ष बन्न पाउने छैनन् । महाँधिवेशन सम्पन्न गर्ने तयारीको क्रममा एमाले महाँधिनाएक बाद ढंगबाट अगि बढीरहेको छ । पार्टीले लोकतान्त्रिक बिधि संम्बत ढंगबाट अगाडी बढ्नुको वदला महाँधिनायकबाद ढंगबाट अगाडी बढेको छ । जसले गर्दा शक्तिको आडमा नेता चयन गर्ने कार्यले पार्टीभित्र आत्नरिक द्वन्द निम्तने अवस्था सुनिश्चित छ । पार्टीमा आवद्द नेता तथा कार्यकर्ताको सक्षमताको बिषयमा कुनै चासो नदिदा नेताहरुमा भएको क्षमतालाई उतार्ने अवसरबाट बञ्चित गराउने कार्यले गर्दा आगामी निर्वाचनमा एसको असर राम्रै पर्छ ।
त्यसैगरी हाल तेस्रो दलको रुपमा रहेको नेकपा माओवादीले महाधिवेशनको क्रममा बिगतदेखी कमि कमजोरी गर्दा आउंदा पार्टीको हैसियत गिर्दै गएको हो । ०६४ सालमा पहिलो पार्टीको हैशियत कायम गरेको पार्टीले हेटौडा महाँधिवेशनमा गरेको केही कमजोरीले गदौ पार्टीको हैसियत खस्किएको हो । महाँधिवेशनमा लोकतान्त्रिक बिधि अपनाउनुको वदला अधिनाएकवाद लाद्दै टिके प्रथालाई निरन्तरता दिदा पार्टीमा समस्या आएको उदाहरणहरु रहि रंहदा पनि पुन टिके प्रथामै महाँधिवेशन सक्ने तरखरमा रहेको छ माओवादी । नेता तथा कार्यकर्ताको क्षमताको बिषयमा कुनै चासो नदिदै नेतृत्वको नजिकमा रहंदै आउने नेता तथा कार्यकर्ता साथै चाप्लुसि गर्न सक्षम र बर्गिय आधारमा जिम्मेवारी दिदै टिका लगाईदिने विगत देखिको परम्पराले गर्दा पार्टीका निष्ठावान क्षमतावान व्यक्तित्व वाहिर रहनुले दलको लागि फाईदा त हुदैननै साथ साथै आगामी निर्वाचनमा पार्टीले कल्पना गरे भन्दा फरक ढंगबाट नतिजा हासिल हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

  • Post Thumbnail

    स्वास्थ्य क्षेत्रको लापरवाही कहिले सम्म !

  • Post Thumbnail

    संविधानको संरक्षण गर

  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0