Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मेलमिलापकर्ताहरुको भेला सम्पन्न

प्रभातफेरी अनलाइन १६४७ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २३, बिहिबार (४ साल अघि)
मेलमिलापकर्ताहरुको भेला सम्पन्न

पनौती । पनौती नगरपालिका ,न्यायिक समितिको आयोजनामा नगर स्तरीय मेलमिलापकर्ताहरुको बृहत भेला उप प्रमुख तथा न्यायिक समितीका संयोजक गीता बन्जाराको अध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रममा उपप्रमुख गीता बन्जाराले पनौती नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप कम भएको छ ।यस्तो हुनुमा मेलमिलापकर्ताहरुको अह भुमिका रहेकोमा प्रसङ्सा गर्नुभयो । न्यायिक समितिको महत्वपूर्ण अंगको रुपमा रहेका मेलमिलापकर्ताहरुले आफ्नो तटस्थ ,निस्पक्ष तथा सहजकर्ताको भूमिका औल्याउनु भयो । अर्को बक्ता वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले आफ्नो आफ्नो वडाहरुमा सकारात्मक सोच ,इमानदारी र तटस्थ रहेर मेलमिलाप गराउनुपर्नेमा जोड दिनु भयो । उहाँ नगरपालिका मेलमिलापकर्ताहरुको साथमा हरपल ,मेलमिलापकर्ताहरु असल आचरणमा रहनु पर्ने ,बिबादका पक्षहरुसङ समान व्यबहार राख्नुपर्ने र प्रचलित कानुनको जानकार हुनुपर्नेमा जोड दिनु भयो। कानुनी सल्लाहकार प्रदिप सापकोटाले संचालन गरेको उक्त भेलामा न्यायिक समिती सदस्य निला अधिकारी र मधुकृष्ण श्रेष्ठ समेतले आ आफ्नो धारणा राख्नु भएको उक्त कार्यक्रममा वडागत तहमा भएका मेलमिलाप सङ सम्बन्धित कार्यहरुको बारेमा सबै वडाका मेलमिलापकर्ता सयोजक तथा सदस्यहरुले रिपोर्टिङ गर्नुभएको थियो ।एक आपसमा सिकाइ आदानप्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0