Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शैक्षिक संस्थाको विकासको लागि पनौती नगर जतिबेला पनि दत्तचित्त छ ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन २५८१ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ६, मंगलबार (४ साल अघि)
शैक्षिक संस्थाको विकासको लागि पनौती नगर जतिबेला पनि दत्तचित्त छ ः प्रमुख न्यौपाने

काभ्रे । इन्द्रेश्वर क्याम्पसको क्याम्पस सभालाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेको कथन थियो– गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेकोले क्याम्पसको स्तरोन्नतीका लागि नगरपालिको तर्फबाट कुनै पनि किसिमको दूरगामी असर पर्ने समझदारीहरु नगरिने बताउनुभएको छ ।
निर्वाचित व्यवस्थापन समितिलाई बधाई तथा सम्मान व्यक्त गर्दै निजी शैक्षिक संस्थाहरुको बोलबाला चलिरहेको आजको परिवेशमा सरकारी लगानीमा चलेका शैक्षिक संस्थाहरुलाई अब्बल बनाउन यो समिति सार्थक रहने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन आयोगका संयोजक एवं पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीको कथन थियो– प्रजातान्त्रिक विधिद्वारा नेतृत्व चयन हुनु आफैंमा एउटा उच्च मूल्यांकन रहेको स्मरण गर्नुहुँदै यो निर्वाचित समितिले दक्षिण भेगको शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनेछ र खस्किरहेको शैक्षिक जीवनस्तरलाई उचाइमा लैजानका लागि नगरपालिका तथा निर्वाचन आयोगको तर्फबाट निर्वाचित समितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा निर्वाचित अध्यक्ष तुयुकाजी ताम्राकार र उपाध्यक्ष राजेशकुमार श्रेष्ठले प्रतिबद्धता जाहेर गर्नुभएको थियो । शनिबार भएको क्याम्पस सभाको निर्वाचनमा पदाधिकारी लगायत ७ जना निर्वाचित हुनुभएको थियो । कार्यक्रम अग्रज शिक्षाविद् देवकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0