Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पश्चिम् नवलपरासीमा दुइ जना फरार अभियुक्त पक्राउ

प्रभातफेरी अनलाइन २५८८ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ८, बिहिबार (४ साल अघि)
Post Thumbnail

उर्मिला यादव यात्री

सुनवल, परासी । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले बुधबार बिभिन्न मुद्धामा फरार रहेका २ जना अभियुक्तलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना कुटपिट अंगभंग मुद्धामा फरार र एक जना गाली बेइजती मुद्धामा फरार अभियुक्त छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार जिल्ला अदालत पश्चिम् नवलपरासीबाट कुटपिट अंगभंग मुद्धामा २०७५ साल बैशाख २३ गते फैसला भई तत्काल १ बर्ष ८ महिना कैद र १ लाख रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका एक जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले आज बुधबार पाल्हिनन्दन गाँउपालिका वडा नम्बर ३ कुश्मा बाट पक्राउ गरेको छ । यस्तैगरि २०७३ साल चैत्र १४ गते जिल्ला अदालतबाट गाली बेइजती मुद्धामा फैसला भई तत्काल १५ दिन कैद र १ सय रुपैयाँ जरीवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका अर्का एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ५ वडहरा दुवौलियाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुबै जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र दुबै जनालाई जिल्ला अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट एक हप्ता भित्रमा बिभिन्न मुद्धाका ६० जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको समेत शाहिले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0