Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालबालिका माझ वैवाहिक उत्सव

प्रभातफेरी अनलाइन ३४१५ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ११, आईतबार (४ साल अघि)
बालबालिका माझ वैवाहिक उत्सव

काभ्रे । पछिल्लो समय वैवाहिक वर्षगाँठलाई तारे होटल र पार्टी प्यालेसमा विलासिताका साथ मनाउन संस्कारले प्रश्रय पाइरहँदा पनौती निवासी रमेश थापा र रमा थापाले भने सामुदायिक विद्यालयका बालबालिका बिचमा सामञ्जस्यता गरेर आफ्नो २४औं वैवाहिक उत्सवलाई मनाएका छन् ।


म र मेरी उनी नाम दिएर कार्यक्रमको शुभारम्भ गरेका थापा जोडीले पनौती नगरपालिका वडा नं. ४ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १, २ र ३ का बालबालिकालाई पोशाक लगायत आवश्यक अन्य शैक्षिक सामग्री वितरण गरेर उदाहरणीय कार्यको थालनी गर्नुभएको छ ।
आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा अन्य दाताहरुलाई पनि यसतर्फ आकर्षित गर्ने जमर्काे सहित कुवेर सापकोटाबाट स्कूले झोला, दीपक देउजाबाट जुत्ता, हेमकुमारी बञ्जाराबाट मोजा, नारायण प्रसाद तिमल्सिनाबाट स्वीटर लगायतका सामानहरु बालबालिकाहरुलाई वितरण गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्षको उपस्थितिमा शिक्षक राजन तामाङबाट कार्यक्रमको सञ्चालन भएको थियो भने विद्यालयका प्रअ कल्याणी बोहोराबाट सहयोगी हातहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै किसिमका सहयोगका अपेक्षा सहित थापा दम्पत्तिले सामाजिक रुपमा चेतनाको दियो बाल्नुभएको स्मरण गराउनुहुँदै आजको यो देखासेखी समाजले यस किसिमका अनुकरणीय कार्यबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा थापा दम्पत्तिको तर्फबाट रमेश थापाले पछिल्लो समय भित्रिएका पश्चिमा शैलीप्रति तिखो आलोचना व्यक्त गर्दै त्यस किसिमको संस्कारले आफ्नो मौलिकता गुम्ने भएकोले यससँग सरोकार राख्ने सम्बन्धित पक्षले गम्भीरतापूर्वक यस विषयमा चासो दिनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0