Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

श्रमको पहिचान मात्र होइन, स्वरोजगारको न्यायोचित गन्तव्य हो टेलरिङ्ग व्यवसाय ः महासचिव वैदार

प्रभातफेरी अनलाइन १२२५ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २५, आईतबार (४ साल अघि)
श्रमको पहिचान मात्र होइन, स्वरोजगारको न्यायोचित गन्तव्य हो टेलरिङ्ग व्यवसाय ः महासचिव वैदार

काभ्रे । स्वरोजगारको महत्वपूर्ण साधन भनेको पछिल्लो समय टेलरिङ्ग व्यवसाय भएको चर्चा गर्नुहुँदै काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारको कथन थियो– बेरोजगारको सहज अन्त्य भनेकै नेपालको सन्दर्भमा टेलरिङ्ग व्यवसाय भएको बताउनुभएको छ ।
आज आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा महासचिव वैदारको थप कथन थियो– श्रमको पहिचान मात्र होइन, स्वरोजगारको न्यायोचित गन्तव्य पनि टेलरिङ्ग व्यवसाय भएको छ । जसका कारण आज अधिकांश गृहिणीहरु आर्थिक रुपमा सक्षम समेत हुन पुग्नुभएको छ । कुनै परिवारमा एउटी महिला आर्थिक रुपले सबल हुनु भनेको सिंगो परिवार आर्थिक रुपमा सक्षम हुनु हो । त्यो परिवार सबल हुन्छ तब समाज आर्थिक रुपमा सम्मुनत हुँदै जान्छ र यसले समग्र मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउँछ । काम ठूलो, सानो भन्ने हुन्न, कामको सम्मान गरौं, तबमात्र स्वाभिमानका साथ जिउने आधार बन्छ । आज प्रत्येक घरमा सीपको विकास भएको छ भने त्यो टेलरिङ्गको विकास भएको छ । त्यसको सम्मान र पहिचान दिने दायित्व तपाईं हामी सबैको हो । अझ त्यसको संवद्र्धन र संरक्षणका लागि स्थानीय टेलरिङ्ग व्यवसायी संघको जिम्मेवारी उच्च रहने हुँदा त्यसमा आबद्ध व्यवसायीहरुले आफ्नो हकहितका पक्षमा गम्भीरतापूर्वक लिनुपर्ने महासचिव वैदारको तर्क थियो ।
काभ्रे उद्योग वाणिज्य संघ यस किसिमका स्वरोजगारमूलक संघ संस्थाहरुको स्थायित्वका लागि कुनै पनि योजना अगाडि सार्न पछि नपर्ने उद्घोष समेत महासचिव वैदारले उक्त कार्यक्रममा पछि पर्नु भएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0