Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोहि पनि बेरोजगार बस्नुपर्ने अवस्था आउने छैन ः अध्यक्ष वैद्य

प्रभातफेरी अनलाइन १५८६ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २५, आईतबार (४ साल अघि)
कोहि पनि बेरोजगार बस्नुपर्ने अवस्था आउने छैन ः अध्यक्ष वैद्य

काभ्रे । काभ्रे टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष अनु वैद्यले स्थानीयस्तरमा टेलरिङ्ग व्यवसायप्रति आकर्षण बढेको चर्चा गर्नुहुँदै स्थानीय सरकारले थोरै मात्र चासो दिएर सहयोग पु¥याउने हो भने आफ्नो संस्थाको तर्फबाट एक घर एक रोजगार अगाडि लग्ने उद्घोष गर्नुभएको छ ।
यदि स्थानीय सरकारले सानो मात्र सहयोग पु¥याउने हो भने अहिले समस्याको रुपमा रहेको बेरोजगार सदाको लागि अन्त्य गर्न सकिने बताउनुभएको छ । यसका लागि सरोकारवाला निकायहरुको साथ र सहयोग आवश्यक रहने अध्यक्ष वैद्यको जिकिर थियो । जसरी अरबको खाँडीमा नेपाली युवाहरुले श्रम बेचिरहेका छन्, त्यो श्रम नेपाली भूमिमै खर्चिन सक्ने वातावरण सिर्जना गर्न सकियो भने दैनिक सयौं जना बन्द बाकसमा आउनुपर्ने पिडाबाट मुक्त हुन सकिने धारणा राख्नुभएको छ । श्रमको उचित मूल्यांकन गर्न सकियो भने टेलरिङ्ग व्यवसायले यो चरम समस्याको अन्त्य दिनेछ । यसका लागि सम्बन्धित पक्षले गम्भीरतापूर्वक लिन सकोस् भन्ने कामना व्यक्त गर्दै विदेशिएको श्रमबाट मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव जो रेमिट्यान्सको रुपमा लिने गरिएको छ, त्यसलाई महत्व दिँदा कतिका काख रित्तिएका छन्, कतिको सिउँदो पुछिएको छ, त्यसतर्फ हामी पटक्कै गम्भीर हुन सकेनौं । जसले गर्दा आज मुलुकका कुनाकन्दराहरु उजाड हुँदै गएका छन् । यो जर्जर अवस्थाबाट मुलुकलाई माथि उठाउने माध्यम टाढा छैन । त्यसका लागि सरोकारवाला निकाय गम्भीर भइदियो भने त्यसका लागि हामी टेलरिङ्ग व्यवसायीहरु संकल्पित हुन पछि पर्ने छैनौं । साधन स्रोतको पर्याप्त सुविधा हुन हो भने वार्षिक रुपमा सयौंको घरमा स्वरोजगार जनशक्ति भित्रिने छ, जसले समृद्ध समाज र परिवार निर्माण गर्नेछ र प्रत्यक्ष, अप्रत्यक्ष रुपमा मुलुक आर्थिक रुपले सम्पन्न हुनेछ भन्नुहुँदै अध्यक्ष वैद्यको तर्क थियो– सम्बन्धित पक्षले यसतर्फ गम्भीरतापूर्वक लिनेछ भन्ने विश्वास व्यक्त गर्दै हामी व्यवसायीहरु पनि इमान्दारिपूर्वक आफ्नो पेशाप्रति समर्पित हुनुको विकल्प नरहेको धारणा राख्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0