Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उल्लासपूर्ण वातावरणमा डिष्ट्रिक ३२५ आइको उम्मेदवारी घोषणा

प्रभातफेरी अनलाइन २४३८ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ १०, सोमबार (४ साल अघि)
उल्लासपूर्ण वातावरणमा डिष्ट्रिक ३२५ आइको उम्मेदवारी घोषणा

काठमाडौं । रिडिष्ट्रिङ्गपछि हुने लायन्स डिष्ट्रिक्ट ३२५ आइ को नेतृत्वको लागि लायन्स लिडरहरुबाट एक समारोह बिच उम्मेदवारी दर्ता भएको छ ।
जसमा लायन्स वर्ष ०२२/०२३ का लागि ड्रिष्टिक्ट गभर्नरमा लायन रामबहादुर बसेल, प्रथम भ्वाइस डिष्ट्रिक गभर्नरमा लायन चन्द्रकुमार केसी र द्वितीय भ्वाइस डिष्ट्रिक गभर्नरमा लायन विनोद ढुंगानाले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै मल्टिपल काउन्सिल चियर पर्सन एवं कार्यक्रमका प्रमुख अतिथि लायन मनबहादुर रोक्काको कथन थियो– आज उम्मेदवारी परेका उम्मेदवारहरुका बारेमा कहिँकतैबाट टिप्पणी गर्ने अवशेष नरहेको प्रष्ट्याउँदै यो नेतृत्वले लायन्सवादलाई स्पष्ट रुपमा जनमुखी बनाउने विश्वास डिष्ट्रिकले लिएको धारणा राख्नुभएको छ । उम्मेदवारी दिएका पात्रहरुका बारेमा लायन्स के हो ? भन्ने चर्चा आवश्यक नरहेको टिप्पणी गर्नुहुँदै सम्पूर्ण लायन्स लिडरहरुले यो नेतृत्वलाई सफल बनाउनुहुनेछ भन्ने विश्वास राखेको छु । प्रस्तावित नयाँ डिष्ट्रिक्ट ३२५ आइलाई उत्कृष्ट डिष्ट्रिकका रुपमा स्थापित बनाउन यो नेतृत्व आवश्यक छ । त्यसैले उहाँहरु तीनै जनालाई सय प्रतिशत मत दिनका लागि डिष्ट्रिक ३२५ आइसँग आबद्ध सम्पूर्ण लायन्स मित्रहरुलाई आव्हान गर्दछु भन्नुभएको छ ।


त्यसैगरी डिष्ट्रिक गभर्नर विश्वेश्वर आचार्यको कथन थियो– डिष्ट्रिक ३२५ आइले बाटो खोलिदिएको छ । फेब्रुअरी १२ तारिखमा हुन गइरहेको नेतृत्व चयनका सवालमा आज डिष्ट्रिक ३२५ आइले जुन किसिमको सदासयता प्रस्तुत गरेर उम्मेदवारी दर्ता गराएको छ, यो लायन्स डिष्ट्रिकहरुका लागि अनुकरणीय मान्नुपर्दछ । यसैगरी सबै क्लष्टरहरुले सहज वातावरणमा नेतृत्व चयन गर्न सफल भयो भने लायन्सप्रतिको जनधारणा अनुकरणीय छाप रहने विश्वास गभर्नर आचार्यको छ । लायन्सवादलाई अँगाल्न सक्यौं भने मात्र सच्चा लायन्स भनेर समाजमा स्थापित हुन सक्छौं । आज जुन अभ्यास भएको छ, यसले अन्य डिष्ट्रिकका लागि प्रेरणा दिने विश्वास आफूले लिएको गभर्नर आचार्यको कथन थियो । उम्मेदवार हुनु ठूलो कुरो होइन, मनहरु फाट्न दिनु भएन, बनाउन गाह्रो हुन्छ, बिगार्न साह्रै सजिलो हुन्छ । त्यसैले सक्षम नेतृत्वलाई सर्वसम्मत चयन हुनबाट चुक्दैमा केही बिग्रेको छैन । फेब्रुअरी ६ तारिखसम्म अझै उपलब्धीहरु हासिल गर्न सक्छांै । भाँचिएको मनहरुमा मलमपट्टि लगाउन सक्ने लायन्सहरु हामीसँग हुनुहुन्छ । त्यसैले सबल र सक्षम नेतृत्व डिष्ट्रिक ३२५ आइले प्राप्त गर्नेछ भन्ने विश्वास आफूले लिएको गभर्नर आचार्यको निचोड थियो ।


उक्त उम्मेदवार परिचय कार्यक्रमलाई पूर्व गभर्नर लायन इन्दु लम्साल, पास्ट मल्टिपल काउन्सिल चियर पर्सन लायन राजन लम्साल लगायतका लायन्स नेतृत्वहरुले सम्बोधन गर्नुभएको थियो । सो निर्वाचन पश्चात् जुलाइबाट नेपालमा अब १५ वटा डिष्ट्रिक रहने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0