Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साताको मुक्तक

प्रभातफेरी अनलाइन ३४४५ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ११, मंगलबार (१ साल अघि)
साताको मुक्तक

दुर्गा बुलबुल श्रेष्ठ
धादिङ

१.
खुशी अनि आँसु मिसाइ अँजुली भरिको माया
थाप्छौ ? हत्केला फिंजाइ अँजुली भरिको माया
पूरै जिन्दगी सुम्पिन सक्छु कदापी भन्दिन मैले
तर दिन मन छ तिमीलाई अँजुली भरिको माया ।

२.
कसैको यो अनि कसैको त्यो के फरक पर्छ
नभने हुँदैन र ?अर्का आफ्नो के फरक पर्छ
अनुचित कार्य गर्दै हिड्ने चाहे जोसुकै होस्
लाइदिंदा छिटपुट कालोमोसो के फरक पर्छ ।

३.
पीडाले मन गाँठो परि रुँदै गरेको आँखा
बनाएर आँसु गह भरि रुँदै गरेको आँखा
झुट हाँसो देखाउन सक्छ बरु ती ओठले
झुट हुन सक्छ कसरी रुँदै गरेको आँखा ।

४.
कुन ब्यहोरा बढेछ झन सुधार भन्दा पनि
कति तिखो वचन काँडेतार भन्दा पनि
रुपले त निक्कै राम्रो देखिने मान्छेको
कुरुप रहेछ नि मन अङ्गार भन्दा पनि ।

५.
राख्न पनि सकिन्न पारेर थला केही गर्न सकिन्न
न त दबाउन नै सकिन्छ गला केही गर्न सकिन्न
आफ्नो लायक नभए बाटो बदल्ने हो आफैंले
भिन्न मानिस भिन्न चर्तिकला केही गर्न सकिन्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • Post Thumbnail

    टुक्का साहित्य

  • साहित्य साधनाको इतिहास गोमा

    साहित्य साधनाको इतिहास गोमा

  • Post Thumbnail

    टुक्का साहित्य

  • साहित्य र कलाको यथार्थ बिम्ब लैनसिंह वाङदेल

    साहित्य र कलाको यथार्थ बिम्ब लैनसिंह वाङदेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0