Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषि तथा पशुपंक्षी विकासप्रति दातृ निकायले निरन्तरता देखाएका छन् ः मन्त्री यादव

प्रभातफेरी अनलाइन २४१० पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार (४ साल अघि)
कृषि तथा पशुपंक्षी विकासप्रति दातृ निकायले निरन्तरता देखाएका छन् ः मन्त्री यादव

काठमाडौं । संघीय सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवले युएईका राजदूत सईद हमदान अलनाक्बीसँगको शिष्टाचार भेटघाटलाई सम्बोधन गर्ने क्रममा दातृ राष्ट्रहरुले नेपालको कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा अनुकरणीय योगदान पु¥याउँदै आएको बताउनुभएको छ । सोमबार सिंहदरबारमा राजदूत अलनाक्बीसँगको भेटघाटमा उक्त भनाई राख्नुभएको हो ।
सो भेटघाटका बारेमा मन्त्री यादवको कथन थियो– राजदूत अलनाक्बीले नेपालको कृषि क्षेत्रमा देखाएको चासो र सहयोग प्रति मन्त्री यादवले धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहकार्यको वातावरण निर्माण गरि युएईका अत्याधुनिक प्रविधिहरु नेपालमै भित्र्याएर कृषिलाई आधुनिकीकरणको माध्यमबाट उत्पादित कृषि बालि बस्तुको बजार युएई लगायत अन्य मुलुकमा समेत पु¥याउन सक्ने बताउनुहुँदै रोजगारको सिलसिलामा युएईमा रहेका नेपाली कामदारहरुको अवस्था, रोजगारी र सेवा सुविधाको विषयमा समेत विशेष चासो देखाउनुभएको छ ।
भेटको अवसरमा राजदूत अलनाक्बीले रासायनिक मल, मल कारखाना निर्माण, कृषि बाली वस्तुको आयात तथा निर्यातमा सहजीकरण र नेपालको समग्र कृषि क्षेत्रमा कृषि क्रान्ति ल्याउनका लागि युएई सरकारले नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0