Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तरकारीको गुणस्तर परिक्षण गर

प्रभातफेरी अनलाइन ९७३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार (४ साल अघि)
Post Thumbnail

लामो समयदेखी भारतबाट आयातीत तरकारीहरु विना परिक्षण नेपाली बजारमा बिक्रि वितरण गरिदै आएको छ । जसको कारण उपभोक्ताहरु स—संकित भएका छन् । भारमा गरिने बिभिन्न खेतीमा बिषादीको मात्रा अत्याधिक हुने विगतको परिक्षणबाट प्रस्टिएको छ । अन्य बालिको तुलनामा ताजा तरकारी खेतीमा र फलफुलमा बडी मात्रामा विषादीको प्रयोग भएको पाईएको थियो । स्वास्थ्यलाई सुधार एवं रोगसंग लड्ने क्ष्मता बिकासको लागि उपभोग गरिने ताजा तरकारी तथा फलफुमा भएको बिषादीको अवशेसले मानव स्वास्थ्यमा असर पु¥याउने गर्दछ । असले गर्दा बिभिन्न रोगले आक्रण गर्ने देखी मानवलाई नपुङ्सकता समेत बनाउने कार्य मन्द विषादीले हुने गर्दछ ।
विगतमा लामो समएपछि नेकपाको सरकारहुंदा नेपालमा बिशाक्त तरकारी भित्रिएको आशंकामा नेपाली कांगे्रस निकट बिदार्थी संगठन नेपाल विद्यार्थी संघले बिभिन्न चरणमा आन्दोलन गरेको थियो । तर हाल नेपालमा नेपाली कांगे्रस नेतृत्वको सरकार भईरहंदा भारतबाट आयातित तरकारीको परिक्षण गर्ने कार्य भएको छैन । काठमाडौ कालिमाटिमा भारतबाट भित्रने तजा तरकारीमा बिषादीके मात्रा वडी भएको पाईएको तरकारी व्यापारीहरुको तर्क रही रहंदा समेत सरकार मौन रहनाको कारणको खोजी गर्नु स्वभाविक हो । विगतमा जनदवाब पछि एक पटक तरकारी परिक्षण गरिएको थियो सो समएमा आयातित तरकारीमा बिषादीको मात्रा अत्याधिक भएको पाईएको थियो । जसको कारण भारतबाट आयातित तरकारीहरु ठुलो परिणाममा नष्ट गरीएको थियो ।
नेपालमा उत्पादन भएको सामाग्रीहरु भारत निर्यात हुने अवस्थामा अत्याधुनिक ल्यावमा परिक्षण नगरी नेपाली उत्पादनहरु भारत भित्रदैन । निएमित ढंगबाट परिक्षण गर्ने कार्य नहुंदा निकासी सुन्य अवस्थामा रहेको छ । नेपालबाट भारत निर्यागर्नुपर्ने अवस्थामा अखाद्दे नभएको प्रमाणित हुनुपर्ने तर निर्यातको समएमा परिक्षण हुनै नपर्ने कारण नेपाली उपभोक्ताहरु निकै ठुलो मारमा परेका छन् । भारतबाट विना परिक्षण नेपाल भित्रिएको ताजा तरकारी सस्तोमा आउने कारण नेपालमा बिषादी रहित ढंगबाट उत्पादन भएको तरकारीहरु छायाँमा परेका छन् । नेपालका कृषकहरुले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बिषादी कम प्रयोगगरी उत्पादन गरेको तरकारीको बारेमा सरकारको चासो पुग्न सकेको छैन ।
नेपाली कृषकहरुलाई हौसला दिन वजारको उचित व्यवस्था गर्न जरुरी रहन्छ । गुणस्तरिए सामाग्री र गुणस्तर हिन सामाग्रीको पहिचान गरी उपभोक्ताहरुलाई जानकारी गराउन उत्तिकै जरुरी रहन्छ । उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै बिभिन्न तरकारी, खाद्यान्न तथा फलफुलहरुको गुणस्तर परिक्षण गर्न जरुरी रहन्छ । नेपाली कृषक तथा नेपाली उपभोक्ताहरुको हित विपरित साथै भारतिय कृषकको हितको खातिर गरिने कार्य तत्काल बन्द गर्न जरुरी रहन्छ । जसको लागि नियमित रुपमा परिक्षण गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0