Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नागरिकले सुरक्षाको अनुभूति पाएका छन्, अवैध मदिरा नष्टको क्रम जारी

प्रभातफेरी अनलाइन १९४६ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार (४ साल अघि)
नागरिकले सुरक्षाको अनुभूति पाएका छन्, अवैध मदिरा नष्टको क्रम जारी

काभ्रे । पछिल्लो समय समग्र जिल्लाको सुरक्षा अवस्था खस्किएको त होइन भन्ने आभाष भइरहँदा जिल्ला प्रहरी कार्यालय मातहत रहेका युनिटहरुले आफ्नो उपस्थितिलाई सशक्त रुपमा अगाडि बढाएको महसुस हिजो बनेपामा देखिएको गतिविधिले पुष्टि गरेको छ ।
अवैध रुपमा मदिरा उत्पादन स्थलमा प्रहरीले छापा मारेर नागरिकलाई प्रहरीप्रतिको विश्वास बढाएको छ । बनेपा नगरपालिका वडा नं ७ स्थित गोदामचोकमा पुष्प मानन्धरले अवैध रुपमा सञ्चालन गर्दै आएको घरेलु मदिरा उत्पादन स्थलमा प्रहरीले छापा मारेको हो ।
प्रहरीका अनुसार अन्दाजी १६ सय लिटर कच्चा पदार्थको घरेलु मदिरा बरामद गरेको दाबी गरेको छ । यसैगरी काभ्रे प्रहरीले योभन्दा अगाडि पनि बनेपा नगरपालिका वडा नं ८ स्थित टेलिकम चोकमा छापा मारेको थियो । जसबाट समाजको शान्ति सुरक्षा खल्बलाउन पुग्ने तत्वहरुलाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको छ ।त्यसैगरी पाँचखालसँग सिमा जोडिएको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिका वडा नं. ५ र ६ मा अवैध मदिरा बिक्री बितरण भई नागरिक समाजमा अशान्ती पुगेको जानकारी प्राप्त भएसँगै खावा प्रहरीले करिब ५ सय लिटर मदिरा नियन्त्रणमा लिएको छ ।
अबैध तथा घरेलुु मदिरा उत्पादन र बिक्री गरिरहेको पसल र व्यवसायीलाई सम्झाउने र चेतावनी दिँदै फेरि त्यस्तो कार्य गरेमा कानुनी कारबाही गरिने प्रहरी सहायक निरिक्षक बिमल श्रेष्ठले बताउनु भएको छ ।
समुदाय प्रहरी साझेदारी भन्ने प्रहरी सिद्धान्तका साथ खावा प्रहरी चौकिका ईन्चार्ज श्रेष्ठको नेतृत्वमा पाँचखाल को ५ र ६ तथा धुलिखेल को ८ नं. वडाबाट बिक्रीका लागि लैजाँदै गरेको घरेलु मदिरा जफत गरि ल्याईएको प्रहरी हवलदार लोकनाथ सापकोटाले जानकारी गराउनुभयो ।
उक्त मदिरा पाँचखाल नपा वडा नं. ५ का वडा सदस्य तोप प्रसाद सापकोटा, पत्रकार, स्थानिय समाजसेवीहरुको उपस्थितिमा बरामद गरिएको अवैध मदिरा नष्ट गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0