Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरसफाईमा नेपाली सेना

प्रभातफेरी अनलाइन १६७५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (३ साल अघि)
सरसफाईमा नेपाली सेना

काभ्रे । नेपाली सेना दिवस एवं महाशिवरात्रीको अवसर पारेर नेपाली सेना कालि जंग गण धुलिखेलको आयोजनामा बनेपा नगरभित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेलाई कर्मथलो बनाई आउने प्रमुख जिल्ला अधिकारीमध्ये भर्खरै काभ्रेलाई कर्मथलो बनाउन आउनुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सामाजिक लगाव अन्य प्रमुख जिल्ला अधिकारीको दाँजोमा अग्र स्थानमा रहेको स्थानीयहरुले मनन गर्ने अवसर पाएका छन् । यो या त्यो नभनी जिल्लाका विभिन्न स्थानमा स्वयं उपस्थित रही सामाजिक अभियानमा सक्रिय रुपमा आफूलाई प्रस्तुत गर्ने गरेको प्रमाणका रुपमा सेना दिवसलाई पनि लिन सकिने बौद्धिकहरुको बुझाइ छ ।
कालि जंग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापाका अनुसार सेना दिवसको अवसर पारेर कालि जंग गणले हरेक वर्ष रचनात्मक क्रियाकलाप गर्दै आएकोमा यस वर्ष भने बनेपा नगरपालिकामा सरसफाई गरी सेना दिवस २०७८ मनाइएको बताउनुभएको छ ।
बनेपा पुलबजारदेखि चारदोबाटोसम्मको सडक पेटीमा रहेको फोहोरहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बनेपा नगरपालिकाका प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सरसफाई गरिएको हो । सरसफाईमा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, कालि जंग गणका गणपति प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी काभ्रेका सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकी, अनुसन्धान काभ्रेका प्रमुख नगेन्द्र दाहाल, बनेपा नगरपालिकाका उपप्रमुख रेखा दाहाल, बनेपा नगरपालिकाका कार्यकारी अधिकृत कविराज उप्रेती र बनेपा नगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0