Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्मृतिमा विपन्न विद्यार्थी सम्झँदै कायष्ठ परिवार

प्रभातफेरी अनलाइन ५६०० पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २२, आईतबार (४ साल अघि)
स्मृतिमा विपन्न विद्यार्थी सम्झँदै कायष्ठ परिवार

काभ्रे । आफैले पढेको बिद्यालयमा सहयोग गर्न पाउनु अहोभाग्य जुरेकोमा खुशीको सीमा रहेन भन्दै हुनुहुन्थ्यो रामचन्द्र कायष्ठ को सुपुत्री अनिला कायष्ठ !
पिताको १४ औं स्मृतिको अवसर पारेर काभ्रेकै पुरानो विद्यालय आजाद माध्यमिक बिद्यालयमा अध्यनरत शिशु कक्षा देखि पाँच कक्षा सम्मका छात्रछात्रालाई पोशाक बितरण गर्दै खुशी साट्नु भएको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ५ स्थित आजाद मा.विका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ ।

आफ्नो बुबा रामचन्द्र कायष्ठको १४ औँ पुण्य तिथिको अवसरमा विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको पूर्व विद्यार्थी अनिला कायष्ठले सो अबसरमा जानकारी गराउनु भएको छ । उहाँका अनुसार हरेक वर्ष बुबाको पुण्य तिथिको अवसर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका थियौँ । यस वर्ष आफ्नै विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेर सहयोग गर्न पाउँदा उनले खुशी व्यक्त गर्नुभएको छ ।

विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै, विद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठको गुनासो थियो । केही समय अघिदेखि विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या भएकाले रङ्गीचङ्गी कपडा लगाएर आउने गरेका थिए । विद्यार्थीहरुले अहिले नयाँ पोशाक पाएका छन् । अब विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या केही मात्रामा भए नि राहत भएको छ भन्नू हुँदै सामुदायिक विद्यालयप्रति समाजको हेराइमा परिवर्तन आएकोमा खुशी व्यक्त गर्दै आम सचेत वर्गले यसैगरी चासो राखिदिने हो भने फेरि पनि सामुदायिक बिद्यालय अब्बल सावित हुने बिश्वास व्यक्त गर्नु भएको छ ! उक्त अवसरमा अनिला कायष्ठको परिवार र संचारकर्मीको पनि बाक्लो उपस्थित रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0