Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सयौंले पाए पुनःजीवन

प्रभातफेरी अनलाइन ८४८ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार (४ साल अघि)
सयौंले पाए पुनःजीवन

सिगंटी दोलखा / लायन्स क्लब अफ काठमाडौ माउण्टेन एभरेस्ट नेपाल को आयोजनामा आयोजित बृहत् नि: शुल्क स्वास्थ शिबिरलाइ सम्बोधन गर्ने क्रममा बिगुगाउ पालिकाका उपाध्यक्ष संजिवओलिले बताउनु भएको छ । स्वास्थ र शिक्षा नागरिकका नैसर्गिक अधिकार भित्र पर्छन् ! आफ्ना गाउपालिका बासिलाइ संबिधानले तोकेका अधिकारको सुनिस्चित गराउन सक्नु नै १० बर्षे जनयुद्ध र जन आन्दोलनबाट प्राप्त सिमित अधिकारको न्यायोचित सदुपयोग मान्नु पर्ने उपाध्यक्ष ओलोको तर्क छ । आज जसरी गाउँबासिले सेवा लिनु भयो त्यो वहाँहरुको नैसर्गिक अधिकार हो भन्ने बुझाइ हामी जनप्रतिनिधि जबसम्म बुझ्दैनौ तब सम्म सिंह दरवार गाउँमा भनेर फलाक्नुको कुनै अर्थ नरहेको बताउनु भएको छ । आज लायन्स क्लबहरुले बिगुबासिका लागि अनुकरणीय गुण लगाएको समेत उपाध्यक्ष ओलिको कथन थियो ।

सो स्वास्थ शिबिरबाट सयौं सेवा पाएकोमा सेवाग्राहीले आयोजकलाइ मुक्तकण्ठले सम्मान गरेका थिए ! बेलाबेलामा यस्थाखालका शिबिर आइदिए ओखतीमुलो बिना जीवन गुमाउनु पर्ने अवस्था बिगुबासिमा न आउने सेवाग्राही टोल्की बिकको छ । आर्थिक अवस्था कम्जोर भएकै कारण उपचारमा जुट्न सकिरहेको थिइन तर आज जुन अबसर जुठ्यो यसकाबारेमा बोल्ने मसङ्ग कुनै शब्द नभएको बिकको छ

सो स्वास्थ शिबिरबाट आफू जस्तै सयौंले सेवा पाएकोमा सेवाग्राहीले आयोजकलाइ मुक्तकण्ठले सम्मान गरेका थिए ! बेलाबेलामा यस्ता खालका शिबिर आइदिए ओखतीमुलो बिना जीवन गुमाउनु पर्ने अवस्था बिगुबासिमा न आउने सेवाग्राही टोल्की बिकको छ । आर्थिक अवस्था कम्जोर भएकै कारण उपचारमा जुट्न सकिरहेको थिइन तर आज जुन अबसर जुठ्यो यसका बारेमा बोल्ने आफुसङ्ग कुनै शब्द नभएको बिकको तर्क छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0