Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संचारकर्मिसङ्ग खानेपानी बिषयक संवाद

प्रभातफेरी अनलाइन ६६३ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २४, बिहिबार (३ साल अघि)
संचारकर्मिसङ्ग खानेपानी बिषयक संवाद

उर्मिला यादव यात्री | संचार माध्यममा खानेपानी तथा सरसफाइ विषय एवम खानेपानी तथा सरसफाइ विषयमा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सन्चारिका समुह नेपाल लुम्बिनी प्रदेशको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालयका सि.डि .ध्रुव धितालले खानेपानी र सरसफाइ विषय एकदमै महत्त्वपुर्ण विषय भएकोले प्रदेश सरकारले एक घरमा एक धारा अभियान सुरु गरेको बताउनु भएको छ । उहाले सरकारले हरेक स्थानीय तहमा तीन बर्स भित्रमा सबै घर धुरीमा आवासीय खानेपानी पुर्याउने लक्ष्य तोके पनि त्यो लक्ष्यमा पुग्न अझै कठिनाई भएको बताउनु भएको छ । विभिन्न कारण स्रोतको कमि,कोभिडको कारणले गर्दा पनि गति लिन नसकेको गुनासो गर्नु भएको थियो । प्रदेश सरकारले आर्थिक योजनामा आर्थिक बर्ष २०८०/८१ मा सतप्रतिशत घरधुरीमा आधारभुत खानेपानी पुर्याउने लक्ष्य लिएको धितालले जानकारी दिनु भएको थियो । कार्यक्रममा संचारिका समुह लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलले सन्चार माध्यममा खानेपानी तथा सरसफाइ विषय एवम खानेपानी तथा सरसफाइ विषयमा पत्रकारहरुको भुमिका, समाचारका विषयका बारेमा जानकारी गराउनु भएको थियो ।

यस्तै गरि कार्यपत्र टिप्पणीकर्ता लेखक,पत्रकार तथा बिश्लेषक युवराज कंडेलले पालिका स्तरमा खानेपानी तथा सरसफाइको अवस्थाका बारेमा प्रदेश सरकारले तथ्यांक उपलब्ध गराउन नसकेको टिप्पणी गर्नु भएको थियो ।उहाले खानेपानी तथा सरसफाइका क्षेत्रमा प्रदेशको हरेक पालिका स्तरमा योजना ,एेन,मापदण्ड र दीर्घकालीन निति बनाउन आवश्यक रहेको बताउनु भएको थियो । यस्तैगरि कार्यक्रममा उठेका जिज्ञासाका बारेमा बोल्दै पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सचीव महेशचन्द्र न्यौपानेले स्थानीय तहदेखि लिएर केन्द्रसम्म खानेपानी तथा सरसफाइ क्षेत्रमा पहुँचको आधारमा बजेट छुट्याइने भएकोले बजेट बिनियोजनमा धेरै समस्या हुने गरेको बताउनु भएको छ । खानेपानी तथा सरसफाइका विषयको तथ्यांकमा कमि लगायत संघ संस्थाको समन्वयमा कमि भएकोले प्रदेशमा एउटा पनि योजना अझैसम्म पुरा नभएको बताउनु भएको छ । यस्तै गरि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति केन्द्रिय सदस्य साबित्रा रेग्मिले खानेपानीका विषयमा उठेका जिज्ञासाको बारेमा जवाफ दिनु भएको थियो । कार्यक्रममा सन्चारिका समुह्का जिल्ला अध्यक्ष , सदस्य लगायत खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका पदाधिकारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0