Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनौतीको यात्रा

प्रभातफेरी अनलाइन २७४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार (१ साल अघि)
चुनौतीको यात्रा

केशवराज भट्ट सागर
पाटन –१०, बैतडी

समयको एउटा गति निरन्तर बहिरहन्छ, जस्तो कि बगेको खोला निरन्तर बगिरहन्छ, घडिको सुई निरन्तर चलिरहन्छ । त्यसैको जिवनको यात्रा अविराम कुदिरहन्छ । निष्ठा, स्वाभिमान बन्नको निम्ति आफ्ना पाइला चालिरहदा धेरै चुनौतीपूर्ण यात्राको मैदानमा हुबिरनु बर्तमान समयको गति हो । जनताका सर्वाधिक निकटका प्रतिनिधिको उदय त हुने नै छ ।
लोकतन्त्र र शासनका प्रत्येक्ष पहुँच र नियन्त्रणको अनुभुती स्थानीय सरकारलाई मानिन्छ । सिहदरबारको गठनबाट विकेन्द्रीकरण गर्ने प्रादेशिक बलियो आधार देखिने ऐना जस्तो आश्वासन जनताले पाँउछ । चुनौतीले भरिएको त्यो अगामी यात्रा प्रष्ट छैन । जबकी चुनावी माहोल आउँदाको समय र अगाडिको समयको दिन कार्यकर्ता खार्ने र नयाँ जनप्रतिनिधि जन्माउने अवसर गुमाउछन् ।
सर्वसाधारणको हकमा तातो खाडी मुलुक पस्ने नेपाली युवाको ग्राफ ह्वात्तै उकालो लागेको पनि अवधि निश्चित हुन्छ । जुन जनताले गलत नेतृत्वलाई स्विकार्दै जादा विदेशमा बषौ अलपत्र परेका युवाको शव बाकसमा पुग्दा वेवस्ताको खेती जन प्रतिनिधिमा देखिन्छ । जनताको अधिकार हनन् गर्ने त्यस्ता भ्रष्ट नेतालाई तिरस्कार गर्न सके जनताको जनमत निश्चित छ । यद्यपि सर्वसाधारण, मजदुर, गरिब, निमुखा, अपांग, असहायको निम्ति सच्चा ब्यक्ति खोज्न आवस्यक देखिन्छ । तब मात्र जनताको अधिकारको उच्च सम्मान रहन्छ । चुनौतीलाई चिरफार गरि सभ्य समाज परिवर्तनको निम्ति जनआवाज कुशल नेतृत्व छनोट गर्ने जिम्मे जनताको हातमा रहन्छ । त्यसकारण पात्रहरू राम्रा हुन्छ भने सम्झना पनि गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

    अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

  • किशोरावस्थाका समस्या र परिवारको दायित्व

    किशोरावस्थाका समस्या र परिवारको दायित्व

  • के हो गुंलाँधर्म (पर्व) ?

    के हो गुंलाँधर्म (पर्व) ?

  • पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

    पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0