Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समृद्धिको प्रभातफेरी जारी रहोस्, शुभकामना

प्रभातफेरी अनलाइन १२३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (९ महिना अघि)
समृद्धिको प्रभातफेरी जारी रहोस्, शुभकामना

बद्रिराज तिमल्सिना, अध्यक्ष
नेपाल पत्रकार महासंघ, काभ्रे

राज्यको चौथो अंगको रुपमा स्थापित सञ्चार क्षेत्र परिवर्तनको संवाहक हो । इतिहासका हर परिवर्तनहरुमा सञ्चार क्षेत्र सदैव अग्रभावमा रहेर अहम् भूमिका निर्वाह गरिरहेको छ । आम नागरिकको सूचनाको हकको प्रत्याभूती दिलाउनको लागि सञ्चारक्षेत्रले खेलेको भूमिका सदैव स्तुत्य छ । झन पछिल्ला दिनहरुमा सञ्चारले स्थानीय सरकारका कार्यहरुलाई पारदर्शी र जनताप्रति पूर्ण जवाफदेही बनाउन खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गर्न हामीले कञ्जुस्याईं गर्न हुन्न । यस्तै सञ्चारजगतले पनि यसको महत्व र गरिमालाई उच्च राख्न आफूलाई २४ क्यारेटको सुन झैं हरदम प्रमाणित गरिरहनु जरुरी पनि छ ।
काभ्रेको पत्रकारिता क्षेत्र पनि यही भावबाट अगाडि बढिरहेको छ । यस उर्वर भूमिको एक दरिलो दस्तावेज बनेर उभिएको प्रभातफेरी साप्ताहिक १८ औं वर्ष प्रवेशको यो शुभ अवसरमा साप्ताहिका सम्पूर्ण परिवारमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु । ऋतुका हर याम आयामहरुमा प्रभातफेरीले काभ्रेली पत्रकारिता क्षेत्रलाई पु¥याएको योगदानप्रति धन्यवाद ।
१८ वर्षे लक्का जवान यस प्रभातफेरी साप्ताहिकले लिएका उद्देश्य, लक्ष्य, लक्षित गरिएका वर्ग, समाज, क्षेत्र, जिल्ला, प्रदेश, राष्ट्रिय, अन्र्तराष्ट्रिय जगतमा समेत प्रभाव जमाओेस भन्ने शुभेच्छा प्रकट गर्दछु । मेरो लामो अवधिको अनुभवबाट यसलाई मलजल गर्न, इट्टा थप्न, रंगरोगन गर्न, संरक्षण र प्रवद्र्धन गर्न, बौद्धिक जमातमा जाँचिन, उत्पादन गर्नेदेखि उपभोग गर्ने वर्गसम्मको सामान्यजस्य र सन्तुलन कायम गराउन, नीति निर्माता देखि निर्देशनको पालना गर्ने तहसम्मका लागि जोड्ने तथा निरक्षरलाई साक्षर बनाउने तथा साक्षरलाई सचेत बनाउन जे जस्ता भूमिका निभाउनमा प्रभातफेरी सफल रहोस् शुभकामना ।
साप्ताहिकले आफ्ना साजसज्जा, सामाजिक सञ्जालमा दरिलो उपस्थिति र वेभसाइटमार्फत विश्व मान चित्रमा पुग्न थप जोडबल गर्न सकोस् भन्ने कामना पनि छ । यसका अलावा गरिबी, पछौटेपन, अशिक्षा, सामाजिक र आर्थिक उत्पीडन, प्रजातान्त्रिक पद्धति, सुशासन, सामाजिक, न्याय, समावेशी आर्थिक सम्वृद्धि, स्वावलम्वनतर्फ आर्कषित गर्ने बाटो तय गर्न रणनीति बनाउन सक्यौ भने पक्कै सफल भइनेछ । समाज र सामाजिक जीवनसँग जोडिने हरेक फरक फरक पाटाहरूलाई जोडन सकिएमा अझै फलदायी हुनेछ भन्ने कुरालाई आत्मसात गर्दै अगाडि बढोस् ।
स्वतन्त्र प्रेस लोकलतन्त्रको जननी हो । लोकतन्त्रको जगमा मात्र स्वतन्त्र प्रेसको अस्तित्व रहेको छ । कानुन, आचारसंहिता, नैतिकता, इमान्दारिता, प्रेस र पत्रकारका लागि गायत्रीमन्त्र जस्तै भएको कुरालाई मनन गर्दै राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता सम्पन्न जनतालाई सर्वोपरी मान्दै लोकतन्त्रलाई संस्थागत विकासका लागि प्रभातफेरीका आगामी दिनहरु थप सशक्त बनुन्, शुभकामना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • रासायनिक मल सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन

    रासायनिक मल सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन

  • आर्थिक बिकासका लागि सहकारीको भूमिका

    आर्थिक बिकासका लागि सहकारीको भूमिका

  • प्रभातफेरीः मेरो दृष्टिमा

    प्रभातफेरीः मेरो दृष्टिमा

  • राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक क्रियाकलाप

    राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक क्रियाकलाप

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0