Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहयोगी हातहरु अग्नी पिडितसम्म

प्रभातफेरी अनलाइन ४३८ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १९, बिहिबार (३ साल अघि)
सहयोगी हातहरु अग्नी पिडितसम्म

काभ्रे । पनौती नगरपालिका वडा नं. ४, ऐरिगाउँमा बुधबार बिहान ८ः०० बजे भएको आगलागी पिडित परिवारलाई सहयोगी हातहरु एकपछि अर्काे गरी थपिँदै गएका छन् ।
आगलागी खबर पाउनासाथ प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक कपिल कार्कीको नेतृत्वमा गएको प्रहरी र स्थानीयहरुको सहयोगमा लामो समयको अन्तरालमा आगलागी नियन्त्रणमा लिएको हो ।
पिडित रामबहादुर केसीका अनुसार नगद, लत्ताकपडा, खाद्यान्न, भौतिक संरचना समेत गरी २६ लाख बराबरको क्षति पुगेको बताउनुभएको छ । यसरी एकसरो कपडाभन्दा बाहेक कुनै वस्तु निकाल्न नसकेको पिडित केसीले बताउनुभएको छ । उक्त आगलागीको घटनालाई लिएर तत्कालै नेपाली कांग्रेस वडा नं. ४ सभापति एवं सामाजिक अभियान्ता महेश थापाको पहलमा चामल ४ बोरा, सिरक डस्ना २/२ सेट, ब्लाङ्केट २/२ सेट, तेल १ बाकस (१० लिटर), दाल, नुन, चिनी, चियापति, बिस्कुट लगायतका खाद्यान्न तत्काल उपलब्ध गराएका छन् ।
उक्त राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस वडा नं. ४ का उपसभापति राजेश्वर बञ्जारा, मनिष बञ्जारा, समाजसेवी द्वारिका बञ्जारा, राजन बञ्जारा र रामहरि दाहाल लगायतको उपस्थितिमा राहत पिडितलाई हस्तान्तरण गरिएको अभियान्ता थापाले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0