Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तीज

प्रभातफेरी अनलाइन ४४६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (७ महिना अघि)
तीज

सिन्धु पौडेल

म यतिबेला फेसबुक र युट्युवमा रमिता हेर्दैछु तीजको,मेरो हजुरमुवा,र आमा फूपू काकी हरुले तीज देखेर आँखा छोप्न्नु हुन्छ ,लाजले पनि लाज मान्ने अबस्था आएको छ । धनाड्य र सौखिन परिवारका दिदी बहिनिहरु तीज मान्न एक महिना अगाडि देखि पाँचतारे होटल बुक गरेर नाचगान। साथै अहो खानाको परिकार र घाँटीमा गहनाको बजार लाएर अश्लिल डान्स त्यहि पनि हिन्दी गीतहरुमा। के यहि हो हाम्रो सँस्कृत्ति? हजुरमुवा र आमाहरुले दिनुभएको सँस्कार , यसो भन्दै गर्दा तपाईंहरुलाई लाग्ला कि यस्ले सधैं – सधै दुखकै गीत गाउनु पर्छ भनी। मेरो मनसाय त्यो हैन, सभ्य,समाजमा पच्न सक्ने सबैले पचाउन सक्ने मात्र गर्नुहोस। तपाईंहरुको मपाईत्व र पैसाको घमण्डले अनि पाँचतारे होटलमा लगाउने भोजले के तपाईंहरुलाई लाग्दैन ,त्यहि होटल बाहिर बसेर एकछान खान कचौरा थापिरहेका भोको पेट र गाउँ बस्तिका गरिव हरुलाई गिज्याउँदै र तिनिहरुको गरिविको खिल्लि उडाएको छु जस्तो? तपाईंहरुको एकछिनको कुकुरे डान्स र टु पिस लाएर टिक टकमा नाँच्दै गरेकि यौटि सोह्र ,सत्र बर्षे यौवनाको यस्ता हर्कत हरुले तिजको सभ्यता र मर्यादा लाई कतातिर लैजादै छ? केही हेक्का छ । म ईजरायल बसेको १२बर्ष भयो यिनिहरुले पनि मनाउँछन् आफ्नो चाडवाड, खै आफ्नै सँस्कृतिलाई पछ्याउँदै मनाएको देख्छु।कसैले पनि नाङ्गै भएर टु पिसमा डान्स गरेको पनि देखिदैन,कोहि कुकुरे डान्स गरेको पनि देखिदैन। कहिँ नभाको जात्रा हाँडिगाँउमा, के देखाउन र सिकाउन खोजेको होला चाडवाडको नाउँमा आउने आफ्नो पिढिँहरुलाई। झन् हाम्रो नेपाल त हरेक जात- जाती , भाषा धर्म रआ- आफ्नो सँस्कृत बोकेर बाँच्ने सुन्दर फूलहरुको बगैचा हो , सबैले सबैको धर्मलाई रेस्पेक्ट गरेर हिड्ने समय हो, आफ्नै देशभित्र यति धेरै सँस्कृत हुँदा हुँदै पनि,बिदेशि सँस्कृति भित्र्याएर कुकुरे डान्स र टु पिसे डान्स हरु हेर्दा लाजले पनि लाज छोपेर र घिनले पनि भमिट गरेर हिड्ने बेला भयो। त्यसैले मोर्डन फेमिनिस्ट हरु पिल्ज तिज लाई तिज जस्तै सभ्य बनाउन सहयोग गर्नुस यदि सक्नु हुन्न भने यस्ता हर्कत गरेर चाडपर्व लाई असभ्य पनि नवनाउनुस।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • “वीरे ज्योज्योले बचाएको दिन”

    “वीरे ज्योज्योले बचाएको दिन”

  • गुदीविहीन रिटले हल्लाएको देश !!!

    गुदीविहीन रिटले हल्लाएको देश !!!

  • विवाह ः एक सामाजिक संस्था !

    विवाह ः एक सामाजिक संस्था !

  • गजल के हो ? र कसरी लेख्न सकिन्छ ?

    गजल के हो ? र कसरी लेख्न सकिन्छ ?

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0