Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तपाईंको एक युनिट रगतले पाँच जनाको जीवन बच्छ ः व.प्रा.अ. यादव

प्रभातफेरी अनलाइन ९४० पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
तपाईंको एक युनिट रगतले पाँच जनाको जीवन बच्छ ः व.प्रा.अ. यादव

नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण र पदस्थापनसँगै आजैबाट नेरेसो काभ्रे शाखा रक्तसञ्चार केन्द्रले यो सेवा आरम्भ गरेको छ ।

बिपशना शाक्य
काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको रक्तसञ्चार केन्द्रबाट पाँच प्रकृतिका रगतहरु उपलब्ध हुने जानकारी आज आयोजित शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सञ्जीव कुमार यादवले दिनुभएको छ ।
यादवका अनुसार हाम्रो शरीरबाट खेर जाने रगतलाई सदुपयोग गर्न सक्यौं भने कसैका जीवन दान दिन सक्छौं । नियमित रक्तदान गर्ने रक्तदाताको एक युनिट रगतले पाँच जना बिरामीले पुनर्जीवन प्राप्त गर्नेछन् । आजबाट नेरेसो काभ्रे शाखा रक्तसञ्चार केन्द्रबाट ५ प्रकृतिका रगतहरु वितरण हुने जानकारी यादवले गराउनुभएको छ । उहाँका अनुसार Whole Blood, Packed Red Blood Cells (PRBC), Platelet Rich Plasma (PRP), Platelet Concentrate (PC) र Fresh Frozen Plasma (FFP) यस किसिमका रगतहरु सहज रुपमा उपलब्ध हुने जानकारी गराउनुभएको छ ।
एक वर्ष अगाडिदेखि यो प्रक्रियामा रहेको रेडक्रस सोसाइटी काभ्रे शाखा रक्तसञ्चार केन्द्रले आजबाट पूर्ण रुपमा जिम्मेवारी बहन गर्न सफल भएको प्राविधिक राधा थापाले बताउनुभएको छ । उपत्यका सँगसँगै काभ्रे जिल्ला आसपासका बिरामीहरुले समेत लाभान्वित हुने आम नागरिकको विश्वास रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0