Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संस्कृतविद् जोशीलाई सम्झियो

प्रभातफेरी अनलाइन ५६९ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (३ साल अघि)
संस्कृतविद् जोशीलाई सम्झियो

काभ्रे । नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रेले मृत्युपर्यान्त संस्कृतविद् सत्यमोहन जोशीलाई सम्झना गरेको छ ।
शनिबार एक कार्यक्रमका बिच संस्कृतविद् जोशीलाई श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले नेपाली भाषा साहित्य, संस्कृतिमा पु¥याएको योगदानका बारेमा चर्चा गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको आयोजनामा नेपाल भाषा एकेडेमीका संस्थापक कुलपति, भाषा÷संस्कृतिबिद्, पुरातत्व बिभागको प्रथम निर्देशक, नेराप्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव, ३ पटक सम्म मदन पुरस्कार प्राप्त गर्ने बिशेष ब्यक्तित्व, बरिष्ठ साहित्यकार, नेपालीहरुको अग्रज तथा अभिभावक अति आदरणीय शताब्दी पुरुष स्वर्गीय डा. जोशीको श्रद्धाञ्जली सभा नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाले आयोजना गरेको छ ।
उक्त श्रद्धाञ्जली सभालाई संस्कृतबिद ज्ञानकाजी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको सचिव प्रकाशबहादुर कायष्ठले सभा सञ्चालन गर्नुभएको थियो ।
नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको केन्द्रीय पार्षद एवं बरिष्ठ साहित्यकार मोहन दुवालले डा. जोशीको जीवन कहानीबारे चर्चा गर्नुभएको छ । नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको केन्द्रीय पार्षद एवं साहित्यकार सूर्य प्रसाद लाकोजू, शिक्षाबिद हरिशंकर मानन्धर, विशिष्ट अतिथि नेवा पत्रकार राष्ट्रिय दबु केन्द्रीय कार्यसमितिको सदस्य बिजयराम कर्माचार्य लगायतले शुभकामना मन्तव्य दिनुभएको सभामा नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको निबर्तमान अध्यक्ष एवं बागमती प्रदेश पार्षद सिद्धिबहादुर कर्माचार्य, डा. इवामुरा अस्पतालका प्रबन्ध निर्देशक डा. उत्तमकृष्ण कर्माचार्य, बनेपा नगरपालिकाका प्रतिनिधि एवं बनेपा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेवाः पत्रकार राष्ट्रिय दबु बागमती प्रदेश पार्षद द्वय टीका भक्त भोछिभोया र पुनमाया कर्माचार्य, नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रे जिल्ला शाखाको उपाध्यक्ष द्वय शम्भुलाल श्रेष्ठ र भारती श्रेष्ठ, सह सचिव दिलीप श्रेष्ठ, सदस्यहरु हर्षनारायण कर्माचार्य, ध्रुवकृष्ण ताम्राकार, रामलाल मानन्धर र बिकुनारायण ताम्राकार लगायतको सहभागिता रहेको समारोहमा सभापतित्व नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष सोमकाजी शाक्यले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0