Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरवासीका आवश्यकताहरु नगरका आवश्यकता हुन् ः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन ४६३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २४, बिहिबार (३ साल अघि)
नगरवासीका आवश्यकताहरु नगरका आवश्यकता हुन् ः प्रमुख भण्डारी

काभ्रे । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले जनतासँग जनप्रतिनिधि कार्यक्रमअन्तर्गत पनौती नगरपालिका वडा नं. ४ तल्लो सल्ले देविस्थानवासीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगरवासीका आवश्यकताहरु नगरका आवश्यकता भएको बताउनुभएको छ ।
स्थानीय सहभागीहरुले उठाएका समस्या र चुनौतीहरुलाई सम्बोधन गर्ने क्रममा प्रत्येक समस्यासँग आफू जानकार भएको स्मरण गराउनुहुँदै विद्युतीकरण, बाटोघाटो, पुलपुलेसा, मठमन्दिर, देवालय, खानेपानी लगायतका आवश्यकताहरुलाई क्रमिक रुपमा पूरा गर्दै लैजाने बताउनुभएको छ । २७ वर्षपछि जनप्रतिनिधि आफ्नै घरआँगनमा भेट्न पाउँदा स्थानीयहरुको खुशीको सीमा नरहेको बताइरहेको बेलामा, स्थानीयका अभिव्यक्तिहरुलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले आफ्नो कार्यकालमा चर्चा गर्न लायक काम गरेर बिदा लिने बताउनुहुँदै आजसम्म नगरपालिकाका नाउँमा जति पनि गतिविधिहरु भएका थिए, त्यसको नगरपालिकामा अहिलेसम्म दस्तावेजीकरण नभएको कार्यक्रममा खुलासा गर्नुभएको छ ।


कुनै पनि कार्ययोजनाहरुको डिपिआर नगरपालिकामा नहुनु दुःखद पक्ष रहेको नगर प्रमुख भण्डारीको कार्यक्रममा गुनासो रहेको छ । कार्यक्रममा भण्डारीको थप कथन थियो– स्थानीयको माग बमोजिम कालिदेवी मन्दिरमा तत्कालै ट्रष्ट निर्माण गर्ने, पुलबजारदेखि देविस्थान, बञ्जारागाउँ देखि देविस्थान र ठाडोबाटोदेखि देविस्थानसम्मको मोटरबाटोको स्तरोन्नती गरी बाह्रै महिना यातायात सञ्चालनका लागि सहज बनाउने प्रतिबद्धता नगर प्रमुख भण्डारीले गर्नुभएको छ ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर सदस्य उत्तम बञ्जारा, नेपाली कांग्रेस वडा सभापति महेश थापा र नेकपा एसका नगर सदस्य नरेन्द्र बस्नेत लगायतका वक्ताहरुले बस्ती विकास पछि पर्नुका कारणहरु नगर प्रमुख समक्ष राख्दै यो नेतृत्वले त्यो गल्ती दोहो¥याउने छैन भन्ने अपेक्षा राखेको कार्यक्रममा बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0