Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शान्ति सुरक्षा कायम गर

प्रभातफेरी अनलाइन ६३ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (२ महिना अघि)
Post Thumbnail

पछिल्लो समयमा काभ्रेपलाञ्चोक जिल्लाको शान्ति सुरक्षाको अवस्था खस्किएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएयता जिल्लावासी असुरक्षित महसुस गर्दै आएका छन् । आम निर्वाचन सम्पन्न भएपछि सुरक्षाको अवस्थामा सुधार आउने आशामा रहेका काभ्रेली जनता थप निराशामा परिणत भएका छन् । काभ्रेको प्रमुख व्यापारी केन्द्रहरूमा हुने चोरीको बिगबिगती कार्यले गर्दा जिल्लावासीहरू थप चिन्तित भएका छन् । जिल्लाको सदरमुकाम साथै सुरक्षा निकायहरूको मजबुत व्यवस्था भएको स्थानहरूमा जनताहरूले सुरक्षित महसुस गर्न पाउँदैनन् भने जिल्लाको दुर्गम स्थानहरूमा वसोवास गर्ने जनताहरू थप असुरक्षित हुनु स्वभाविकै हो ।
सदरमुकामको आसपासको स्थानहरूमा खुलेआम हुने गैर कानुनी कार्यले गर्दा जिल्लावासीले थप असुरक्षित महसुस गर्ने गरेका छन् । निर्वाचनको मौका छोप्दै हुने गरेको गैर कानुनी कार्यले निरन्तरता पाई रहनुले जिल्लावासी चकित परेका छन् । बजारमा कालोबजारियाहरू मौलाउँदो छ, चोरीको उत्तिकै बिगबिगती रहेको छ, दैनिक उपभोग्य सामाग्रीहरू पसलै पिच्छे मनोपली ढङ्गको बजार मूल्य निर्धारण भएको छ । उपभोगको लागि तोकिएको निर्धारित मिति सकिएको सामाग्रीहरू खुलेआम बिक्री बितरण हुँदैछ । नापतौलको अवस्थामा उत्तिकै ब्रह्मलुट मच्चाएको गुनासाहरू छरपस्टै छन् ।
खाद्यान्नमा हुनेगरेको वमसाओट, होटल व्यवसायीले गर्ने गरेको मिसावट साथै अनियमितता, गुणस्तरहित खाद्यान्नतर्फ, पेट्रोलियम पदार्थमा हुनेगरेको मिसाओस् साथै नापतौलको अवस्था । सडक निर्माणको नाउँमा राजमार्गमा हुने गरेको अलपत्रे अवस्था, निर्माण कार्यमा सुस्तता राजमार्ग आसपासका स्थानीयले राजमार्गमा पानी लगाएर हिलाम्मे, जसले गर्दा राजमार्गमा यात्रा गरिरहेका यात्रुहरू मारमा पर्ने गरेको छन् । यावत समस्यामै समस्याको अवस्था जिल्लावासीहरूको पिल्सिएको अवस्थामा सम्बन्धित निकायको मौनतालाई जिल्लावासीले सङ्कायको दृष्टिले हेर्नु नौलो होइन ।
जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मजबुत पार्दै जिल्लावासीलाई भयरहित ढंगबाट रहने वातावरण निर्माण गर्न जरुरी छ । आफ्नो दायित्व र कर्तव्यलाई निस्पक्ष साथै स्वर्थ रहित ढंगबाट निर्वाह गर्न जरुरी छ । काभ्रेली जनताको चाहना शान्ति सुरक्षा हो सो चाहना पु¥याउने दायित्व जिम्मेवारी निकायको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • Post Thumbnail

    सेवाग्राहीलाई सास्ती दिने कार्य बन्द गर

  • Post Thumbnail

    स्थानीय तहको बेथिति कहिले सम्म ?

  • Post Thumbnail

    स्थानीय सरकारको मर्म विपरित जाने छुट छैन

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0