Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किन अबरोध गर्छ धुलिखेलले पाँचखालको खानेपानी आयोजना

प्रभातफेरी अनलाइन ४१३ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
Post Thumbnail

काभ्रे । पाँचखाल सुनकोसी आयोजना पछिको दोस्रो गौरबको आयोजना भनिएको पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा धुलिखेलले अबरोध कायमै राखेकोमा सोमबार धुखिखेल २ नं. वडासँग भएको छलफल बिना निस्कर्स सकिएको जानकारी प्राप्त भएको छ ।
खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउने आयोजनामा धुलिखेल नगरले विभिन्न समयमा रोकावट र अबरोध गर्ने गरेको पाँचखाल भमरकोट खानेपानी स्किम नं एक का उपभोक्ता बताउँछन् । अबरोध र राजनीतिकरण भएकै कारण ०७७ मा पाँचखाल भमरकोट लिफ्ट खानेपानीको बजेट फिर्ता गए पश्चात् उपभोक्ता को दबाबमा समितिले ०७८ माघ १४ गते आयोजनाको सम्झौता सम्म गरेको थियोे । उपभोक्तसँग प्रति घरधुरी तीन हजार उठाएको खानेपानी योजाना एमाले सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा प्रदेश सांसद लक्ष्मण लम्सालको पहलमा भएको स्थानीयले बताए ।
हाल उक्त आयोजना रोक्न र सफल हुन नदिन एउटा गिरोहनै लागेको र आयोजनाको मुहानमा डम्पिङ हुनु र धुलिखेल २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले रबीको जनताको १७ सय रोपनी जग्गा छ आयोजनाले धुलिखेलको जमिन सुख्खा हुन्छ भनेर अबरोधमा लाग्नुले पाँचखाल नगरको ५ नम्वर वडामा ८ सय ८४ परिवारका पाँच हजार २ सय ६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणमा समस्य पैदा गराएर पाँचखालबासी लाई ठुलो धर्म सकंटमा पारेका छन्।खानेपानी सम्झौता हुँदा आयोजना आर्थिक वर्ष २०८१÷०८२ भित्र सम्पन्न हुने जनाइएको थियोे र सोहि अनुसार भौतिकरुपमा ट्याकी निर्माण र पाईप बिछ्याइएको छ तर पानी कस्तो आउने भन्ने कुरामा अहिले उपभोक्ता अन्यौलमा छन् । मुहानमा बनाउन अबरोध गर्ने र डम्पिङ साईट बनाउने साथै पाँचखाल नगरको पुरानो खानेपानी योजना भमरकोट बृहत खानेपानी योजना जो धुलिखेल ८ बाट सुरु हुन्छ, त्यसमा अबरोध हुदा समेत बार्ताको लागि पहल नगर्ने र नगरेका धुलिखेलका नगर प्रमुख ब्यन्जुले यसपालि पाँचखालको यो समस्यामा कस्तो भुमिका खेल्नेछन् भन्ने बिषयले खानेपानी आयोजना सम्पन्न हुन्छ कि अलपत्र पर्छ भन्ने तय हुने पाँचखालबासी बताउँछन् । पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनाका रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ । सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता र सिङ्गो पाँचखाल ५ का जनताको खानेपानी अब कसरी अगी बढ्छ र धुलिखेल नगर प्रमुख तथा वडा २ का अध्यक्षले कस्तो निर्णय लिन्छन् भनेर राजनीतिक बृतमा समेत चर्चा हुन थालेको छ ।
पाँचखालको कर्णाली भनेर नाम राखिएको पाँचखाल ५ मा पाँचखाल सुनकोसि आयोजनाको पानीनआउने भए पश्चात पाँचखाल नगरका मेयर महेश खरेल, प्रदेश सांसद लक्ष्मण लम्साल, सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा लगाएतका नेताको संयुक्त पहलमा सुरु भएको पाँचखाल नगरको दोस्रो योजना पुण दोस्रो कार्यकाल प्राप्त गरेका नेताले उच्चस्तरीय पहल गरि नयाँ जीवन दिनेमा र भोटको बदला स्थानीयको जीवन रक्षा गर्नेमा आशावादी रहेको स्थानीयको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पाँचखाल सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0