
प्रभातफेरी अनलाइन ६२२ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)
म मरे पनि मेरो सम्झना कसैले नगरियोस्म
मरे पछिको तस्विरहरू सबैले जलाईयोस्कि
नकी, म, जलेर, सडेर, सकिसकेको हुन्छु
त्यो बेला कुनै पलहरू यसैले झस्काईयोस्
कुनै बेला उ संग रमाएको याद आइरहन्छ
त्यो समयमा मुटु डराएको याद आइरहन्छ
मलाई सम्झी कती मुक्तक गजल लेख्थ्यो
अनी घरीघरी मलाई सताएको याद आइरहन्छ









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |