प्रभातफेरी अनलाइन११० पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ३, बिहिबार(६ महिना अघि)
मेरो न्याय कसैको ब्यापार बन्छ
कसैको आम्दानी बन्छ
अनि म सोच्छु
मानवता कता गयो होला
पून्य कता जान्छ होला
हामीले आफ्नै शरीरमा
रगत चुस्न जुका टाँस्दै छौ।
रगत पसिना ले भरेको ढुकुटीमा
आज
एउटा फेरि चोर पहरेदार छान्दै छौ।