Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरल र सुलभ ढंगबाट जनतालाई सेवा दिने पक्षमा कटिबद्ध छ भन्ने उदाहरण हो यो सडकः मन्त्री लम्साल

प्रभातफेरी अनलाइन ३५९ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ९, मंगलबार (२ साल अघि)
सरल र सुलभ ढंगबाट जनतालाई सेवा दिने पक्षमा कटिबद्ध छ भन्ने उदाहरण हो यो सडकः मन्त्री लम्साल

काभ्रे । बिहीबार ताल्ढुंगा सडकको वैकल्पिक मार्गको रुपमा परिचित अल्छे भञ्ज्याङ्ग लुकुवा हुँदै छिर्के भञ्ज्याङ्ग जोड्ने मोटरबाटोको शुभारम्भ गर्न बेथानचोक गाउँपालिका वडा नं. ५ छिर्के सिमलचौर पुगेर वागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जनचाहना अनुसार यो सरकारले विकासका काम गरिरहेको उद्घोष गर्नुहुँदै यो सरकार सरल र सुलभ ढंगबाट जनतालाई सेवा दिने पक्षमा कटिबद्ध छ भन्ने उदाहरण हो यो सडक निर्माण भएको बताउनुभएको छ ।
सम्बोधनकै क्रममा मन्त्री लम्सालले यस विकट क्षेत्रले त्यस्ता व्यक्तित्वहरु जन्माएको छ, जसले कल्पना नगरेको काम सम्पन्न गरेर नमूना पेश गर्ने टिका हुमागाईं र उहाँको टिमलाई व्यक्तिगत र संस्थागत रुपमा सम्मान गर्न चाहन्छु । यस्ता किसिमका सामाजिक भावना बोकेका कार्यकर्ता हुने हो भने समृद्ध मुलुक बन्न धेरै टाढा जानु नपर्ने खुलासा समेत मन्त्री लम्सालले व्यक्त गर्नुभएको थियो ।
बागमती प्रदेश सरकारको ३० लाख र पनौती नगरपालिका वडा नं. ११ को ५ लाख गरी ३५ लाख नगद र जन श्रमदान गरी ३ किलोमिटर मोटरबाटोको ट्रयाक खोलिएको हो । प्रदेश सरकारबाट ०७८/०७९ मा १० लाख, ०७९/०८० मा १० लाख, ०८०/०८१ मा १० लाख र २०८०/०८१ को पनौती नगर वडा नं. ११ को ५ लाखबाट उक्त सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको उपभोक्ता टिका हुमागाईंले जानकारी गराएका थिए । पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्व बोकेको यस सिमलचौरले नयाँ स्वरुप प्राप्त गरेको छ ।


यो सडक निर्माणपछि जिल्लाको दक्षिण क्षेत्र हुँदै मकवानपुर फापरबारीसम्म जानको लागि दूरीकै हिसाबले पनि झण्डै २० किलोमिटर छोटो मार्गको शुभारम्भ हुनुले यातायातको क्षेत्रमा महत्वपूर्ण अर्थ रहने विश्वास आफूले लिएको उपभोक्ता हुमागाईंले व्यक्त गर्नुभएको थियो ।
उक्त सडक शुभारम्भ कार्यक्रममा पूर्वमन्त्री बसुन्धरा हुमागाईं, पनौती वडा नं. ११ का वडा अध्यक्ष विपिन लामा, बेथानचोक गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाइबा, उपभोक्ता समितिका अध्यक्ष रेशम बहादुर लामा, अनुगमन समितिका संयोजक वेदप्रसाद हुमागाईं लगायतले सो सडक निर्माणका लागि प्रदेश सरकार अन्तर्गत महत्वपूर्ण भूमिका खेल्ने पूर्वमन्त्री बसुन्धरा हुमागाईं र आफ्नो कार्यक्षेत्र नभएता पनि अनवरत रुपमा चासो दिएर कामको बारेमा ताकेता गर्ने वर्तमान श्रम तथा यातायात मन्त्री लम्सालप्रति मुक्तकण्ठले सम्मान व्यक्त गर्दै यो आत्मीयता आगामी दिनमा पनि निरन्तर रहनेछ भन्ने अपेक्षा समेत सम्बोधनका क्रममा राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0