Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ४, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

प्रभातफेरी अनलाइन १७२ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १८, सोमबार (१ महिना अघि)
कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

काठमाडौ /नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक संजालमा फैलाइएको भ्रमका पछि नलाग्न नेत्ता,कार्यकर्ता तथा शुभचिन्तक मतदातालाई अनुरोध गर्नु भएको छ
एकाएक सामाजिक संजालमा भ्रम छरेको सार्वजनिक भए पछि बिहिवार झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पार्नु भएको छ ।

बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको गठबन्धनसम्बन्धी हल्ला नपत्याउन र सक्रिय रूपमा चुनावी अभियानमा लाग्न निर्देशन दिनु भएको छ ।

प्रचण्डसँग केहीबेर अघि मात्रै फोनवार्ता भएको पुष्टि गर्दै तामाङले बाहिर बजारमा फैलिएको कांग्रेस–एमालेसँगको सम्भावित गठबन्धनबारेको चर्चा असत्य रहेको बताएका छन् । “मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ। बाहिर जे बजारमा हल्ला आएको छ, कहीँ पनि एलायन्स हुँदैन,” तामाङले नेत्ता प्रचण्डको भनाइ उद्धृत गर्दै भने, “कुनै पनि छलफल, कुराकानी भएको छैन र हुँदैन पनि। हामी दृढतापूर्वक लागौँ भन्नुभएको छ।”

फोनवार्ताका क्रममा नेत्ता प्रचण्डले पार्टी पंक्तिलाई भ्रममा नपरी चुनावी मैदानमा सक्रिय रहन आग्रह गरेको तामाङले जानकारी गराएका छन् । उहाँले पूर्व क्षेत्रमा विशेष सभा आयोजना गर्ने तयारीबारे पनि अध्यक्षलाई अवगत गराएको बताएका छन् । “देशभर कार्यक्रम गर्नुपर्‍यो। विशेषगरी झापामै एउटा सभा राख्नुपर्‍यो भनेर मैले आग्रह गरेको छु,” तामाङले भने, “यहाँको चुनावी रिपोर्टिङ पनि उहाँलाई गराएँ।” बताएका छन् ।

बुधबार काठमाडौंमा बुद्धिजीवीहरूसँगको एक छलफलमा प्रचण्डले विदेशी शक्तिहरूलाई परास्त गर्न आवश्यक परे कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्ने बताएका थिए। “सिंहदरबार जलाउने दलालहरूबाट देश, संविधान र शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,” उहाँले भनेका थिए। यही अभिव्यक्तिलाई लिएर झापा–५, दाङ–२ लगायत क्षेत्रमा सम्भावित गठबन्धनको चर्चा सुरु भएको हौवा(भ्रम) फिजाइएको संवादका क्रममा नेत्ता तामाङले बताएका छन ।

तर झापा–५ मा कुनै पनि प्रकारको सहकार्य नहुने र स्वतन्त्र रूपमा चुनाव लड्ने नेकपाको अडान प्रचण्डले फोनमार्फत स्पष्ट पारेको तामाङको भनाइ छ। उहाँले पार्टी संगठनलाई एकताबद्ध भएर अभियानमा जुट्न निर्देशन दिएको पनि जानकारी गराएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0