logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

टुक्का कविता

प्रभातफेरी अनलाइन५२० पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार(२ साल अघि)
टुक्का कविता

जेबी खत्री


जान त गइयो, बाह्र वर्षे कुम्भ मेला
मान्छे पनि भएका हुन् सारै धेरै भेला ।।

पूर्वीय संस्कृतिको धरोहर नै लाग्यो
बाह्र वर्षमा यो साल लौ चतरा जाग्यो ।।