Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

२०८१ भदौ ५ गतेआफू बा“चुन्जेल, सामथ्र्य रहुन्जेल, इच्छाशक्ति हुन्जेल, प्लेट फर्म प्राप्त गर्न सहयोग गर्नुपर्छः पिएमजेएफ लायन लम्साल

प्रभातफेरी अनलाइन ४३८ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २१, शुक्रबार (१ साल अघि)
२०८१ भदौ ५ गतेआफू बा“चुन्जेल, सामथ्र्य रहुन्जेल, इच्छाशक्ति हुन्जेल, प्लेट फर्म प्राप्त गर्न सहयोग गर्नुपर्छः पिएमजेएफ लायन लम्साल

सन्दर्भः लायन्स इन्टरनेशनल ३२५ आइ नेपाल बागमती एरिया अन्तर्गत तेस्रो चरणको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम

काठमाडौं । लायन्स इन्टरनेशनल ३२५ आइ नेपाल तेस्रो चरणको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमको विट मार्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं एलसीआइएफ एरिया लिडर पिएमजिएफ लायन राजन लम्सालले मान्छेको चोला कहिले, कसको, के हुन्छ ? यही भन्ने छैन । बाँचुन्जेल, सामथ्र्य रहुन्जेल, इच्छाशक्ति रहुन्जेल, प्लेट फर्म प्राप्त गर्न सहयोग गर्नुपर्छ । यो नै परोपकारले सिकाएको पाठ हो भन्नुभएको छ ।
सम्बोधनका क्रममा सहयोग, सेवा नगर्नुस् भनेर कुनै लायनले नि भन्दैन र भन्नु पनि हुँदैन । आफ्नो प्रयोगमा नआउने कुनै चिज साँचेर राख्नुको पनि अर्थ रहन्न । सम्पत्ति चाहिन्छ, जसलाई जति चाहिन्छ, त्यति प्रयोग गर्नुपर्छ । प्रयोग गर्नका लागि जीवनमा दिन जान्नेले मात्र त्यसको उपादयता थाहा हुन्छ । मानव सेवा पैसा भएर गरिने कार्य होइन । यो त दिन जानेकाले मात्र मानव सेवा गर्छन् भन्नुहुँदै प्रमुख अतिथि लायन लम्सालले लायनवादका लागि यो वर्ष अनुकरणीय रुपमा स्थापित हुने लक्षण देखिएको छ । यो जागरुकताले नयाँ पिढिँलाई उर्जा मिलेको कार्यक्रमका दौरानमा सुरुदेखि आज अन्तसम्म आइपुग्दाका गतिविधिले पुष्टि गरेको छ । तपाईंसँग जे छ, जति छ त्यहिँबाट सेवालाई अगाडि बढाउन सक्नुहुन्छ । उदाहरणका लागि एमजेएफ बन्ने इच्छा छ भने एकै पटक हजार डलर दिनुपर्छ भन्ने छैन । एक सय, दुई सय डलरबाट पनि एमजेएफ प्राप्त गर्न सकिन्छ । त्यसैले तपाईं लायनहरुले पदस्थापना तथा शपथ कार्यक्रममा देखाउनुभएको उल्लासमय सहभागितालाई डिष्ट्रिकले गम्भीर रुपमा लिएको छ । यसको समीक्षा समय आएपछि हुनेछ । जति पनि कार्यक्रमहरुमा सहभागी क्लबहरुको उपस्थितिलाई हेर्ने हो भने नेपालमा लायनवादको उर्वराभूमिका रुपमा स्थापित हुने पक्कापक्की देखिएको छ । परोपकार आफैंमा एउटा ब्राण्ड हो । यसलाई कसी लगाइराख्नु पर्दैन । मानव सेवामा लायनवादमा यसको महत्वपूर्ण भूमिका रहेको छ । जीवनमा सानो होस् या ठूलो होस् समाजमा गर्ने सकारात्मक योगदान महत्वपूर्ण अर्थ राख्दछ । आफ्नो हैसियतभन्दा माथि गएर कुनै पनि क्षेत्रमा लाग्नुपर्छ भन्ने संस्कार लायनवादले नसिकाउने जिकिर समेत प्रमुख अतिथि लम्सालले गर्नुभएको छ ।
सम्बोधनकै क्रममा नेपालमा लायन्स क्लबको वर्तमान अवस्था शिक्षा, स्वास्थ्य, पर्यावरण र विपत व्यवस्थापनमा लायन्स क्लवले उल्लेख्य योगदान दिदै आएको छ । विशेषतः अन्धोपन निवारणका निमित्त लायन्स क्लवको अभियान SIGHT FIRST Program उल्लेख्य कार्यक्रम हो । सन् १९९४ देखि नेपालमा SIGHTFIRST का कार्यक्रमहरु निरन्तर रूपमा हुँदै आइरहेको थियो । केहि वर्ष अघि देखि LCIF नेपालमा Cataract Surgery का Grant भने रोकेको छ । अन्धोपन निवारणमा पु¥याएको यो योगदानको अलावा ११ वर्ष अगाडी लायन्स क्लबको सहयोग “दादुरा–रुवेला खोप अभियान” मा रह्यो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा यस अभियानमा लायन्स क्लवको २४ लाख यु. एस. डलर सहयोग रहेको छ । यस अभियानमा करिव १ करोड भन्दा बढी वालवालिकालाई “दादुरा र रूवेला” को सफलतापूर्वक खोप लगाइएको छ । त्यस पछि पनि लायन्स अन्तराष्ट्रियले GAVI/UNICEF मार्फत नेपाल सरकारलाई दादुरा रुवेला खोप अभियानका लागी उल्लेख्य सहयोग गरेको छ । कोभिड–१९ का बेलामा नेपाली लायन्सले सरकारसँग गरेको सहकार्य र जनतालाई पु¥याएको सेवा कार्यले गर्दा लायन्स नेपाली समाजमा झन् मर्यादित भएको छ ।
1st July 2022 देखी लागु हुने गरी नेपालमा १५ वटा डिस्ट्रिक्ट रहेका छन् । हाल नेपालमा करिब ४४ हजार लायन्स सदस्य र २१ सय लायन्स क्लबहरु रहेका छन् । संगठानिक अवस्थालाई अझ चुस्त र दुरुस्त बनाउन Redistricting ले ठुलो टेवा दिएको छ । पक्कै पनि यो विस्तारबाट समन्वयमा प्रभावकारिता, संगठन विस्तारमा टेवा, अन्तर्राष्ट्रिय सहयोग जुट्ने थप अवसर एवं सम्भावना र नेतृत्वका लागि थप अवसर सृजना गरेको छ । करिब ४४ हजार सदस्य र २१ सय भन्दा बढी क्लब नेपालको लायनावादको सबल पक्ष हो । १५ वटा डिष्ट्रिक्ट मार्फत प्रदान गरिने सेवा, कुशल नेतृत्वको अवसरले नेपाली लायनवाद निकै नै सकारात्मक बनाएको छ भन्दा म आफूलाई गौरवान्वित महसुस गर्दछु भन्दै प्रमुख अतिथि लायन लम्साल थप्नुहुन्छ– “गाउँको विकास बिना देशको विकास हुन सक्दैन” भन्ने भनाइलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । पछिल्लो समयमा लायन्स क्लवको संगठन विस्तार विशेष रुपमा भएको पाइन्छ । दुर्गम जिल्लामा लायन्स क्लवको विस्तार हुनु राम्रो र सवल कार्य हो । त्यस्ता ठाउँमा खुलेका लायन्स क्लवले शहरका लायन्स क्लवले भन्दा बढी सेवाका अवसर पक्कै प्राप्त गर्दछन् जुन जरुरी पनि लायनवादमा छ ।
लायन्स क्लवको विस्तारसँगै विगतमा भन्दा आज नयाँ पुस्ता लायन्स क्लवमा आबद्ध भएको तथ्यांकले देखाएको छ । नयाँ पुस्ताको आवद्वतासँगै नयाँ नयाँ सोच र कार्यक्रम आउनु पनि स्वभाविक कुरा हो । पछिल्लो समय लायन्स क्लवमा एक्ला एक्लै कार्यक्रम गर्नुको सट्टा संयुक्त कार्यक्रम गर्ने परम्परा र संस्कारको विकास भएको छ ।
यहाँ मैले भन्नैपर्छ– संयुक्त रक्तदान, पदस्थापन तथा शपथ ग्रहण, आँखा शिविर, मधुमेह शिविर, सचेतना कार्यक्रम र लायन्स पार्क यि रहे सकारात्मक पक्ष । जसले समाजमा अपनत्व महसुस गराएको छ । यस्ता कार्यक्रमले समाजमा एउटा महत्वपूर्ण सन्देश बाँड्ने विश्वास आफूले लिएको चर्चा गर्नुहुँदै कार्यक्रमले ठोस योगदान पु¥याउन सक्ने एवं समय र श्रोतको बचत एवं व्यवस्थापन पनि भएको अनुभूति गर्न पाएको छु ।
यसले सांगठनिक अवस्था र सदस्यहरुको संस्थागत अब्बल्ताको हिसावले नेपालको लायन्स क्लव गौरव गर्न लायकको छ । जसको उदाहरण अन्तर्राष्ट्रियस्तरमा नेपाली लायनवादले प्राप्त गरेको उपलब्धीलाई लिन सकिन्छ । यो अवसरलाई सम्पादन गर्ने तरिका, उपस्थिति, परियोजना, हामीले जुटाएका सहयोग, सांगठानिक अवस्था साँच्चिकै गर्व गर्न लायकको बनाउनुमा तपाईं लायन अभियान्ताहरुको महत्वपूर्ण योगदान रहेको खुलासा समेत प्रमुख अतिथि लायन लम्सालले आफ्नो सम्बोधनका क्रममा गर्नुभएको छ ।
लायन्स इन्टरनेशनल ३२५ आइ नेपाल बागमती एरियाको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम मंगलबार साँझबाट समापन भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0