प्रभातफेरी अनलाइन२६८ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक २७, मंगलबार(१ साल अघि)
जेबी खत्री
तिम्रो पछि कोही छ र त तिमी हतासमा छौ
मैले भनेको थिएँ तिमी मेरो सास फेर्ने वतासमा छौ
नभनेसम्म त्यो मनको कुरा कसरी बुझ्नु र प्रिय
हाँसीखुसी जिन्दगी विताउन कि विन्दासमा छौ ।।