जेबी खत्री
अलिअलि गर्दागर्दै साँधसिमा मिचिसकेनजानिदो पाराले हाम्रो शिर किचिसके
आउँदैछन् अझ यता बल मिचाइँ गर्दैछन्कोही बोल्दैन सबका घाँटी थिचिसके ।।