Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित : स्वास्थ्य सुरक्षामा ऐतिहासिक फड्को

प्रभातफेरी अनलाइन २०६ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ११, बुधबार (७ महिना अघि)
खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित : स्वास्थ्य सुरक्षामा ऐतिहासिक फड्को

काभ्रे, खानीखोला — काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्दै स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात पारेको छ।

गाउँपालिकाको सभा हलमा सम्पन्न विशेष कार्यक्रममा खानीखोलालाई औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चित” घोषणा गरियो। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खोप समन्वय इकाईको पहलमा यो घोषणासँगै स्थानीय स्वास्थ्य सेवा प्रवाहमा एक महत्वपूर्ण उपलब्धि थपिएको हो।

“खोपको उपयोग, स्वामित्व र सहभागिता — हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ सञ्चालित कार्यक्रममार्फत समुदायमा खोपप्रति सचेतना अभिवृद्धि हुनुका साथै स्वास्थ्य पहुँच अझ सुदृढ भएको छ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवनराज अर्याल , लेखा प्रमुख प्रकाश कोइराला , चार नम्बर वडा अध्यक्ष निशान मोक्तान , सातवटै वडाका अध्यक्षहरू, वडागत स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थिङले भन्नुभयो, “खोप कार्यक्रममा स्थानीय तहको नेतृत्व, समुदायको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले आज हामी पूर्ण खोप सुनिश्चित बन्न सफल भएका हौं।”

उहाँले खोप पहुँचबाट वञ्चित कोही पनि नागरिक नरहोस् भन्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम पुकार यादवका अनुसार खानीखोला गाउँपालिकामा लक्ष्य समूहका सबै बालबालिकाहरूलाई निर्धारित तालिका अनुसार खोप उपलब्ध गराइएको छ, जसले संक्रामक रोगविरुद्धको सुरक्षा कवच प्रदान गर्छ ।

स्थानीय बासिन्दाहरूले गाउँपालिकाको यो सफलतालाई स्वागत गर्दै, यसले सार्वजनिक स्वास्थ्यमा विश्वास र आत्मविश्वास थपेको प्रतिक्रिया दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खानीखोला सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0