
प्रभातफेरी अनलाइन ८२४ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार (४ महिना अघि)
भावनाले सन्सार चल्दैन सन्सार चलाउन समाजवादी सिद्धान्तको नियम बनाउनु पर्छ भन्ने महान दार्सनिक,अर्थसाश्त्री , कार्लमाक्सको जन्म सन १८१८ मा धनी परिवार भित्र जर्मनीमा भएको थियो १८४३ मा जेनिमार्क्स उनको बिवाहा भयो उनी २ वर्ष घरज्वाइ बसे जर्मनी राजतन्त्र वादी मुलुक भएकोले प्रगतिशील क्रान्तिकारी दार्षनिक कार्लमाक्स बस्न सक्ने अवस्था रहेन मार्क्सवाद पुँजीवाद को आलोचना हो मानवतावादी समाजवादको सुत्रले उनिलाई गरिवहरुको विसयमा लेख्दा लेख्दै दर्शनसास्त्रमा बिद्यावारिधी गरे। कार्लमाक्स आफू पैसाले गरिव बने पनि अन्ततः उनी संसारका गरिवहरुको अभिवावक बन्न पुगे मार्क्सवाद वर्गसंघर्षको औजार हो दलाल पुँजीवादि बुर्जुवा कार्यसैली बोकेकाले समाजमा टिकिबस्न नदियपछी समाजवादको लागि बौद्धिक र आर्थिक अवस्था सुधार गर्नु पर्छ भन्ने सिद्धान्तनिष्ठ ब्याक्ती बने दलाल पुँजीवादीहरु भित्री कमजोरी गरिवहरुको संगठित उर्जाले सबै सन्सारको भौतिक उर्जा प्राप्त गर्न सकिन्छ। त्यो उर्जा समानताको आधारमा मानवीय ढ्ङ्गवाट वितरण गर्न पर्छ । त्यो उर्जा शक्ति संगगठित गतिशील बिज्ञानका आधारमा विकसित भैरहेको स्पष्ट गर्दै आर्थिक बजारको सङ्क्रमण औल्याउँदै कलम चलाउने अर्का सामाजिक दर्शन सास्त्री समाजवादी क्रान्तिको बैज्ञानिक आधार प्रधान गर्ने फेडरिक एंगलेल्स सन १८२० जन्मनु भएको एगेल्स को चेतना समेत समेटिदै मानव समुदायको हक हितको संरक्षण समुहले सामुहिक तरिकाले जनचेतना जगायर मात्र संभावना छ । यसका लागि हरदम प्रगतिशील बन्नुपर्छ त्यसपछि मात्र जनवादको समान हक भोग सुरक्षित हुन्छ तदअनुरुप त्यहा कोहि भोकानाङा हुने छैनन् , त्यहा कोहि रोगी हुने छैनन् , त्यहा कोहि अशिक्षित हुने छैनन् , हिन्दु धर्मशास्त्रको झै कोहि दानव हुने छैनन् , बुद्दधर्मको झै सान्ती प्राप्त हुनेछ , यसु धर्मको पादरीहरुको झै कोहि दुश्मन हुनेछैन कुनैपनी कुराको डर भए हुनेछैन तदानुरुपको बिशिस्ट समाजको सामाजिक कम्युन को शक्तिले अबको आधुनिक बैज्ञानिक समाज चलाउने छ भन्ने काल्पनिक दर्सनको निश्कर्श साथ उनिले कार्लमाक्स को समाजवादी सिद्धान्त लाई लिपिबद्द गराय क्रान्तिकारी कविता लेखे धनी भएकोले कार्लमाक्स लाई आर्थिक सहयोग गरे महान दार्शनिक हेगेल्स बादी बने, गरिबहरुलाइ सहयोग गर्न धनिहरुलाइ बाध्य बनाउने समाजवादी सिधाान्त लागू गर्नु बैज्ञानिक समाजवादी सिधाान्तमा धर्मको विरुद्ध लक्ष्यित दर्शनसास्त्रका वाद विवादमा बैज्ञानिक तर्क पेस गर्थे ,उनी गरिवका पत्रकार बने धनिहरुका कसिङर बने पछि सन १८७० मा रसियन साम्यवादको संस्थापक लेनिनको उदय भयो उनि गरिव परिवरका हेपियको समाजवाट उठेका थिए त्येसैले गरिवहरुको अधिकारको लागि क्रूर सासक बनेर काम गर्नेहरूको बिशाल देश रसीयाको स्थापन गरि नैतिकता आधारित सामाजिक नियम कानुनहरु बनाय कार्लमाक्सको समाजवादी सिद्धान्त लाई सफल प्रयोग गरे उनका पार्टी भित्रकै बिरोधि स्टालिन को सासनसत्ता ले रसियालाइ औद्योगिक उत्पादनमा लग्यो उनी अत्यन्तै कडा र क्रूर तानाशाही प्रकारको क्रान्तिकारी थिए समाजमा कडा कानुन लगाउथे तर गरिव परिवार जन्मिएकोले गरिवहरुको प्रतिनिधित्व गर्थे धेरै गरिव अल्पसंख्यक हरुलाइ अधिकार दिए तर अनिकाल भोकमरी ले धेरै मान्छेहरू मरेपछि पुँजीवादीहरुको नियन्त्रणमा यातना पायर मरे स्टालिनले कार्लमाक्सको समाजवादी सिद्धान्त लाई प्रयोग गरेर दलाल पुँजीवादी विश्व चक्कित बनाएका थिए ।सन १८९३ मा किसान परिवारमा चाइनामा जन्मिएका माओ ले पुरानो राजतन्त्र पस्चिमी मुलुकहरूको चरम शोषण बाट चिनलाइ मुक्त गराए रसीयाको १९७० को क्रान्ति बुझेका माओले आफ्ना किसान मजदुर शोषणमा परेकोले धेरै कठिनाइ पुर्बक मुक्ति आन्दोलनमा सफलता प्राप्त गते र बिशाल चिनलाइ स्वतन्त्र रास्ट्र बनाउने काममा सफलता प्राप्त गरे उनले आफ्नै सैनिक बनाउदै विभिन्न प्रान्तहरु जित्दै गए २० बर्ष गृहयुद्ध चल्यो , धनिहरुको जग्गा खोसेर गरिवहरुलाइ बाडे भोकमरीका कारण ७० लाख मान्छेहरू मरे , देशमा धान खाने भगेरा मार्न लगाय किराहरुको कारण अझ ठूलो क्षती पुराय विद्यार्थी युवाहरूको समर्थनमा चिनमा सांस्कृतिक क्रान्ति गरेर १९७६ मरे छिमेकी रास्ट्र चिनको भुमिका मौलाएको माओवाद सँगै नेपालमा शिक्षाको विकास पछि राजावादी र काङ्ग्रेस को अत्याचार को शासनको प्रतिस्थापन गर्न नेपालका अहिले जनजाती भनियका नेवार हरुले नेपालमा भित्र्याएको समाजवादी मार्क्सवाद, लेनिनवाद र माओवाद को दर्शन र सिधाान्तले मात्र समाजवादको संभावना छ अन्यथा बैज्ञानिक तरिकाले विभिन्नसमुदायहरुको परम्परा लाई
खन्डिकरण गराइ यान्त्रिकिकरण विधिशास्त्रद्वारा समुदाय को ध्यानाकर्षण गरि मानव जातीले मानव जातिलाई नै शोषण गर्ने अदृश्य स्वचालित बैज्ञानिक शोषण गराउदै गरेको आजको यान्त्रिक बिज्ञापनले गरेको उपलब्धिले भएको सहजीकरणले मात्रै मान्छेको सम्पुर्ण हक अधिकार सुनिश्चित गर्न सक्दैन भन्दै मानवतावादी समाजवाद माथी प्रश्नावली खडा गरेर सामन्तवाद मौलाएका पाइन्छ । धेरै खायर ब्रोइलर रोगी बनेर मरेको छ कतै खान नपाएर रोगले मरेको छ। बिज्ञापनले गरेको आजको यान्त्रिक विकासले समुदायको इच्छाशक्ति लाई नोकरसाही दृस्ठिकोणले दमन गरेको पाइन्छ । आज शक्ति रास्ट्रहरुले गरेको औद्योगिक उत्पादनले बिस्वमा पोलुसन थपेको छ । विकासको नाममा विनास गर्न अस्वस्थ प्रतिस्पर्धा गर्दै तान्डव नृत्य अनुसारको नाटक देखायर गरेको अमानवीय क्रियाकलापले उत्पादित कार्वन ले वायुमण्डलमा भएको ओजन तह नस्ट गरि सुर्यको प्रकाश शुद्धिकरण गर्ने विधिमा परिवर्तन गराएको छ । शुद्धिकरण हुन नपाएको सुर्यको किरण पृथ्वीमा आउनाले आज पृथ्वीको तापक्रममा ४% ले वृद्धि भएको छ मानव समुदायमा अनौठा परिवर्तनहरु देखिन थालेका छन । मान्छेले स्वभावमा परिवर्तन गरेको छ। प्राकृतिमा आमूल परिवर्तन भएकोले सबै जीवाणुमा परिवर्तन देखियको छ । फलस्वरूप हामी हरेक हिसाबमा कमजोर बन्न पुगेका छौ हामी कमजोर भएकाले हाम्रो मस्ती गलेको छ । चेतना गलेको छ हाम्रो हरेक हिसाबमा कमजोर बन्न पुगेका छौ हामी कमजोर भएकाले हाम्रो मस्ती गलेको छ । चेतना गलेको छ हाम्रो शृजना गलेको छ विभिन्न यन्टी भाइरसहरुको वृद्धि भएको छ त्येसैले चेतनशीलहरुमा पनि अन्योल शृजना गरेको छ । हामी पोलुसनमा घुलमिल छौ । हामिहरुलाई पोलुसनले छयिकरण गरेको छ त्येसैले मानव अतित्व आज संकतमा छ । मार्क्सवादी दर्सनमा भाइरस पलायका छन । सेक्सियरका उपलब्धिहरुमा भाइरस पलायका छन, समुदायमा अनौठो दलाल पुँजीवादि भाइरस देखिन थालेको छ त्येसैले आजको दलाल पुजीवादी बैज्ञानिक चमत्कारले समुदायलाई पैसामा कुदाएको छ यो अर्थशास्त्रको दुर्बल पक्क्ष हो । हामिसँग चेतना हुनुपर्छ किनकी संसारमा भ्रष्टाचारको विषयमा अर्थसाश्त्रीहरुको नियम नै बनेको छैन तर पनि हाम्रो समाज दलाल पुँजीवादीको बैज्ञानिक भ्रष्टाचारले गलेको छ । समाजमा सिधाान्त छैन सिधाान्त विनाको भावना अनियंत्रित हुन सक्छ र मानव समुदाय अन्तमा प्रकृतिको परिवर्तन सँगै हिस्रक जनावर झै एक अर्काको आहार बन्ने शक्ति संघर्शमा अन्ततः मानव अतित्व समाप्त हुन्छ । आज २१ औं सताव्दीमा गतिशील अर्गानिक समाज निर्माणका लागि प्रकृती लाई मानव अनुकुल बनाउदै र हामी मानव प्रकृति अनुकुल बन्दै प्राकृतिक न्यायको सिधाान्तअनुरुप संसारमा उपलब्ध उर्जाहरुको समान हक भोगको रूपमा स्थापित गर्न गराउन गरेका विभिन्न दार्सनिहरुको दर्शनको प्रयोग , शिक्षा विदहरुको पाठ्यसामग्रीको प्रयोग , बैज्ञानिक हरुको यान्त्रिकरणको प्रयोग , समाजसेवीहरुको सद्भाव , समाजसास्त्रीहरुको दर्शन र सिधाान्तको उचित प्रयोग गरि मानव जातिले समान रूपमा उपभोग गर्न पाउनुपर्ने दृस्ठिकोण लाई स्थापित गर्न प्रकृतिमा उर्जा भएको जल ,जमिन र जंगल समेत सबैको हुनुपर्छ । सामन्तवादको अन्त हुनु पर्छ । दलाल पुजीवादको भ्रष्टाचार अन्त ह्नुनु पर्छ स्वास्थ , स्व्च्छ र समुन्नत समाजको निर्माणकार्य गर्न चेतना जगाउने लगायतका कार्यक्रमहरुमा सहभागिता जगाउनु नै हामी सबै समुदायको हित गर्ने गौरवसाली ऐतिहासिक पृष्ठभुमि भित्रको समुहहरुको कम्युन हो आज समाजलाई जनचेतनाले जागृत जगाउनु परेको । गतिशील बनाउनु परेको छ । मनोबैज्ञानिक रुपले खुसी प्राप्तिका लागि समुदायलाई शृजनशिल बनाउनु परेको छ । मार्क्सवादको जनतन्त्रमा आधारित मानवतावादी समाजवाद को बाटो पैल्याउने दिसामा हामि सबै मानव समुदाय गतिसिल हुनु जरुरी भएको छ । मानव सभ्यताको हिसाबले बुद्धिजीवी प्राणी हुदाहुदै पनि आज १३ वर्ष देखि माथी २८ वर्ष सम्मका युवा Gen – z हरुले नेपाल मा भएको सामन्तवादी संस्कृतिमा हमला गरेको छ अवसरवादीहरुको निद हराम गरेको छ । सामन्तवादी समरचनाहरु नस्ट गरेका छ्न । नयाँ सोचका साथ देसका लागी युवा आवहान चलिरहेको छ। देशमा चरम भ्रष्टाचार र ब्यतिथिको विरुद्धमा जन आवाज बुलन्द भएको छ । जनताको शक्ति जनशक्ति तानाशाही सक्तिभन्दा हजारौं गुणा शक्तिसाली हुन्छ भन्ने तथ्य प्रमाणीत गरेको छ । तानाशाही राज्य व्यवस्था ले गरेको भोट खरिद बिक्री द्वारा चलेको भ्रष्टाचारको व्यावसाय बन्द भएको छ । भ्रष्टाचारिहरु पिटिएका छ्न । समाजमा जनवादी चेतनाको दियो बलेको छ । राज्यमा शुसासन आउने आशा पलायनको छ । शृजनशिल र प्रगतिशील जनतामा खुशी छायको छ । जनताले टोल टोलमा दिपावली गरेका छ्न । Gen -z ग्रुप सामान्यतया जोशिला र यान्त्रिक बिज्ञानको इलोक्ट्रोनिक युगमा हुर्केका हुँदा सिद्धान्त योजना कार्यक्रम र कार्यप्रणाली विनानै जाइ लाग्दा केही क्षतिग्रस्त अवस्था शृजना नभएको होइन तर पनि आज कुनै राजनीतिक सामाजिक सिधाान्तले गरेको भन्दा छिटो र यान्त्रिक ढंगबाट चलेको यो Gen – z आन्दोलनले ठूलो सफलता प्राप्त गरेको छ । नेपालमा जनताको शासन जनताले चलाउनेछन भन्ने सत्य साबित भएको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |