Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हार्दिक आभार एवं धन्यवादसहित निरन्तर सहयोगको अपेक्षा

प्रभातफेरी अनलाइन १४६ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधबार (४ महिना अघि)
हार्दिक आभार एवं धन्यवादसहित निरन्तर सहयोगको अपेक्षा

कास्की/ लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठक शब्य र भब्य रुपमा पर्यटकीय नगरी पोखरा सम्पन्न भएको छ ।
बैठकको दोस्रो सत्र plenary session को शनिबार डिष्टृक गभर्नर लायन पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न भएसङ्गैं दोस्रो क्याबिनेट बैठक बिधिवतरुपमा सम्पन्न हुनुको साथै यो भब्य र शब्य समारोहलाई यो उचाइमा पुर्याउन योगदान पुर्याउनु हुने सम्पुर्ण लायन लिडर, शुचिन्तक लगायत सबैमा आभार ब्यक्त गर्दै दोस्रो क्याबिनेट बैठक आयोजक समिति परिवारको संयोजक लायन अमृत शोभा खत्री कृतज्ञता व्यक्त गर्नु भएको छ ।

संयोजक लायन खत्रीका अनुसार ऐतिहासिक बैठकका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका निर्वतमान डाइरेक्टर एवं ग्याट सिए लिडर लायन बालकृष्ण बुर्लाकोटी, विशेष अतिथि एलसिआइएफ एरिया लिडर एवं अन्तर्राष्ट्रिय डाईरेक्टर इन्डोर्सी लायन राजन लम्साल ,मल्टिपल को–अर्डिनेटर लायन मन बहादुर रोका , निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन विनोद ढुंगाना, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन सूर्य कुमार केसी, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन शैलेन्द्र मोहन भट्टराई, मल्टिपल चेयर पर्सन एवं पास्ट डिस्ट्रिक्ट , लायन राम बहादुर बसेल ,पास्ट डिस्ट्रिक्ट गभर्नर लायन चन्द्र कुमार के.सि ,पास्ट डिस्ट्रिक्ट गभर्नर लायन इन्दु लम्साल, क्याबिनेट सेक्रेटरी लायन राम बहादुर श्रेष्ठ, क्याबिनेट कोषाध्यक्ष लायन महेन्द्र कुमार राठी , चिफ एडभाइजर लायन विष्णु भण्डारी ,पिआर ओ इन चिफ लायन ऋषि गिरि ,चिफ काउन्सिलर लायन महेश पान्डे ,चिफ एडमिनिस्ट्रेटहरु लगायत क्याबिनेट सिनियर लायन्स लिडर्सहरु, सांगीतिक माहोलका लागि बेनी लब्लि हिलका अध्यक्ष लायन करण कँडेल, लगायत सम्पूर्ण क्लब अध्यक्षहरू, पदाधिकारीहरू, तथा सदस्यहरू प्रति आभार व्यक्त गर्नु भएको छ ।

दुईदिनसम्म चलेको बैठकलाई सफल बनाउन लगातार सक्रियताका साथ सहभागिता जनाई सहयोग पु¥याउनुहुने क्लबका संस्थापक अध्यक्ष , एवं डिस्ट्रिक्ट एम्बासडर लायन सकुन्तला केसि , एरिया कोअर्डिनेटर लायन निरा कोइराला,जोन चेयर पर्सन लायन उमा भण्डारी, डिस्ट्रिक्ट चेयर पर्सन लायन मिना कुवँर खत्री ,वर्तमान अध्यक्ष लायन निर्मला थापा, प्रथम उपाध्यक्ष एवं क्याबिनेट बैठकका सदस्य सचिव लायन पुजा सिलवाल घिमिरे , द्वितीय उपाध्यक्ष लायन माया थापा ,सचिव लायन सीता कोईराला , कोषाध्यक्ष लायन अस्मिता क्षेत्री गौतम, सदस्य लायन उमिता घमाल , बहिनी लायन सलिना सुनार, लगायत विभिन्न २३ वटा समितिका उपसमितिका मेन्टरहरु संयोजकहरू, सदस्यहरु, स्वास्थ क्षेत्र बाट मोडल हस्पिटल डाक्टर एवं परिवार मोडल हस्पिटल न्यरोडका डाक्टर एवं परिवार , काव्य आँखा हस्पिटलका काठमाडौँ का डाक्टर एवं परिवार साथै क्यामेरा मेन लायन अमृत थापा एवं टिम , मन्जित साउन्ड सिस्टम परिवार, विभित्र व्यवसायीक प्रतिष्ठानका विज्ञापन दाता हरु, क्.च्.प्.ऋ. द्यबलत्रगभत परिवार फाई अन्तर मननै देखि आदरणीय अभिभावकहरुको साथ, सहयोग, सल्लाह,सुझाव र गरिमामय उपस्थितिले बैठकलाई सव्य र भव्य रुपमा सफल बनाउन थप टेवा पु¥याएको छ ।

अन्तमा लायन्स क्लब पोखरा अञ्जुलीलाई पुर्ण विश्वास गरी दोस्रो क्याबिनेट बैठकको व्यवस्थापन गर्ने गहन जिम्मेवारी प्रदान गर्नुभएकोमा आदरणीय डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे प्रति विशेष आभारी छु जसले महिला हरुनि सक्षम हुन्छन् भन्ने नजर यो समाजमा पेश गर्ने अवसर दिनु भएकोमा । साथै डिजि टिम प्रति सदैब कृतज्ञ रहने छौं यो सुनौलो अवसरलाई हामीले हामी भित्र जे क्षमता थियोे त्यसलाई प्रयोग गरि बैठकलाई उत्कृष्ट बनाउन हरसम्भव प्रयास गरेका थियौं । यहाँहरु सम्पूर्ण ले यसरी नै स्विकार्नु हुनेछ भन्नेमा म स्वयं संयोजक तथा आयोजक क्लब परिवार विस्वस्त थियौं । अन्तमा प्रतिकुल मौसम का बाबजुद विभिन्न जिल्ला बाट पोखरामा आउनु हुने सबै सबैलाई आयोजक परिवारको तर्फबाट अन्तर हद्वय देखि धन्यवाद व्यक्त गर्नुहुदै बिज्ञपति नै जारी गरेर आभार व्यक्त गर्नु भएको छ । हजारको प्रतिनिधित्व रहेको उक्त बैठकमा विभिन्न बिधामा उत्कृष्ट योगदान पुर्याउनु भएका लायन लिडरहरुलाई ३ हजार भन्दा बढी पदक प्रमाणपत्र र खास्टो द्वारा समान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0