Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

प्रभातफेरी अनलाइन ८१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २, बुधबार (१ महिना अघि)
क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

काभ्रेपलाञ्चोक/ नेपाल अर्बुद्धरोग निवारण संस्था काभ्रे शाखाको २८ औं साधारणसभालाई सम्बोधन गर्दै संस्थाका संस्थापक सामाजिक अभियान्ता शेखरनाथ सत्यालले क्यान्सर रोक्न सकिने बताउनुभएको छ ।

साधारणसभाका प्रमुख अतिथि रहनुभएका सत्यालले सभामा सम्बोधन गर्दै सामान्य महसुस गरेको संस्थाले असामान्य फड्को मारेर नेपाल अर्बुद्धरोग निवारण संस्थाभित्र आफ्नो देशभरीकै पाँचौं उत्कृष्ट जिल्ला शाखाको पहिचान बनाउन सफल भएकोमा सम्पूर्ण जिल्ला नेतृत्वप्रति आभार व्यक्त गर्दै नागरिकले खेप्नुपरेको क्यान्सर जस्तो भयाबह समस्याको समाधानका लागि निरन्तर प्रतिबद्ध रहन सकोस् भन्दै यसका लागि आफु र आफु आबद्ध निकायहरुको तर्फबाट साथ र सहयोग रहने बचनबद्धता समेत व्यक्त गर्नुभएको छ । नेपाल अर्बुद्धरोग निवारण संस्था काभ्रे शाखाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनप्रति लक्षित गर्दै प्रमुख अतिथि सत्यालको थप कथन छ– ‘संस्थाले के गर्यो, कसो गर्यो भन्ने सवालमा उसको मुटु भनेर चिनिने वार्षिक प्रतिवेदनले प्रष्ट्याउने तथ्य पेश भएको देख्दा यसलाई सामान्य रुपमा लिनु सामाजिक अभियानताहरुका लागि उचित ठहरिँदैन । जुन प्रतिवेदनमा खुलेको छ, काभ्रे जिल्लामा मात्र सिमित नभई नेपालका विभिन्न दुरदराजमा पुगेर हजारौं नेपाली महिलाहरुको पाठेघरसँग सम्बन्धित निःशुल्क भिआइए परिक्षण लगायतका बारेमा जुन प्रतिवेदन बोलेको छ, जसबाट पाठेघरको मुखको क्यान्सर लगायतका विभिन्न संक्रमण रोगहरुबाट महिलाहरुलाई सुसुचित गर्दै सचेतनात्मक र्यालीहरुसमेत सञ्चालन गर्दै समाजमा चेतना फैलाएको तथ्यले पुष्टि गरेको छ ।’

कार्यक्रममा शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालका मेसु डा. एन्जेला बस्नेत, नेपाल अर्बुद्धरोग निवारण संस्थाका केन्द्रीय सदस्य स.प्रा. कृष्णप्यारी नकर्मी, संस्थाका जिल्ला अध्यक्ष नेपाल सुधार भैल, आ.स. विजयराम कर्माचार्य, आ.स. शिवप्रसाद कारंजित, कार्यसमिति सदस्य बुद्धरत्न मानन्धरले संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सामाजिक दायित्व निर्वाह गर्न समाजले पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आजको समस्या भोलीको मृत्युजन्य रोगका रुपमा स्थापित हुने जटिल प्रकृतिप्रति सबै जनसमूदाय सचेत रहनुपर्ने धारण राख्नुभएको थियो । २८ औं साधारणसभामा संस्थाको तर्फबाट प्रगति प्रतिवेदन सदस्य अमला मानन्धरले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णगोपाल तौजलेले पेश गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नेपाल सुधार भैलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0