Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सेवा, समर्पण र सहकार्यको अद्वितीय उदाहरण बन्ने छ लायन वर्ष २०२६

प्रभातफेरी अनलाइन १०२ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १८, शुक्रबार (२ महिना अघि)
सेवा, समर्पण र सहकार्यको अद्वितीय उदाहरण बन्ने छ लायन वर्ष २०२६

काठमाडौं/ लायन वर्ष २०२६ को प्रथम दिन मानवीय सेवाको महान् यात्रामा अर्को ऐतिहासिक कदमका, रुपमा सुरुवात भएकाे छ ।

लायन्स अन्तर्राष्ट्रियका GAT कन्स्टिच्युसनल एरिया लिडर तथा निवर्तमान अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीककाे प्रमुख आतिथ्यता, अन्तर्राष्ट्रिय निर्देशक इन्दोशी LCIF Area Leader लायन राजन लम्सालकाे विशिष्ट अतिथ्यता, लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको सहयोग, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालको सक्रियता, लायन्स क्लब अफ काठमाडौँ ओमकार, लायन्स क्लब अफ काठमाडौँ मिडटाउन र शिवपुरी गाउँपालिकाको संयुक्त पहलमा शिवपुरी आधारभूत अस्पताललाई अत्याधुनिक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरिएकाे छ ।

डिस्ट्रिक्ट गवर्नर लायन पार्वती खरेल पाण्डेले लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपाल परिवारले यो महत्त्वपूर्ण मानवीय सेवा कार्य सम्पन्न गराउन आर्थिक सहयोग लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसन यस प्रोजेक्टका ग्रान्ट एडमिनिस्ट्रेटर निवर्तमान डिस्ट्रिक्ट गवर्नर लायन विनोद ढुङ्गानाले अहम भूमिका निर्वाह गर्नुहुने प्रोजेक्ट चेयरपर्सन डिस्ट्रिक्टका चिफ लायन रामहरी सिलवाल एवं डिस्ट्रिक्टका चिफ काउन्सलर लायन महेश पाण्डे लायन्स क्लब अफ काठमाडौँ ओमकारका अध्यक्ष लायन नारायणी पाण्डे, लायन्स क्लब अफ काठमाडौँ मिडटाउनका अध्यक्ष लायन सन्तोषराज उप्रेती एवं दुवै क्लबका समस्त पदाधिकारी सदस्यहरू एवं शिवपुरी गाउँपालिका प्रमुख गोविन्द थपलियालगाय समस्त पालिका परिवारलाई  हार्दिक धन्यवाद ज्ञापन गरेकाे बताउनुभएकाे छ ।

गभर्नर लायन पाण्डेलेे यो केवल उपकरण हस्तान्तरण होइन—यो आशा, जीवन र उज्यालो भविष्यमा गरिएको लगानी भएकाे बताउनुभएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0