Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अमरज्याेती प्राविधिक विद्यालयमा लायन्सकाे “स्कुल सहयोग कार्यक्रम “

प्रभातफेरी अनलाइन ४०६ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २१, सोमबार (२ महिना अघि)
अमरज्याेती प्राविधिक विद्यालयमा लायन्सकाे “स्कुल सहयोग कार्यक्रम “

खरानिटार/ serve_lead_rise नाराको साथ अघि बढेको Lions Clubs International District 325 I, Nepal. ले काठमाडौं तारकेश्वरकाे आयोजनामा नुवाकोट जिल्लाको तादी गाउँपालिकामा शब्य र भब्य कार्यक्रम गरेर सहयोग सामाग्री बितरण गरेको छ ।


नुवाकोट जिल्लाको शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउन सफल खरानीटार स्थित अमरज्याेती प्राविधिक विद्यालयमा “स्कुल सहयोग कार्यक्रम ” अन्तरगत न्यानो कपडा, स्टेसनरी तथा खेलकुद सामाग्री वितरण, लायन्सको सक्कली पहिचान राखेको स्थानीयको प्रतिक्रिया छ ।”पढाउ अभियान अन्तरगत छात्रवृत्ति वितरण “गरिनुको साथै सोहि स्थानमा रहेको खरानीटार हस्पिटलमा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले सहयोग दाताले खुल्ला हृदयले पुर्याएको अनुकरणीय योगदानको प्रशंसा गर्दै लायन्समा लाग्नेहरु समाजका नमुना बन्नसक्नु पर्छ जुन आज पुष्टि भएको छ प्रत्येक क्लबले यस किसिमका गतिविधि गर्ने हो भने जनस्तरबाट समाज रुपान्तरण हुने र जिम्मेवार नागरिक समाजले पाउने जिकिर पनि गभर्नर पाण्डे सम्बोधनका कृमम व्यक्त गर्नु भएको छ ।

साथै क्लबको तर्फबाट उत्कृष्ट कार्य गरेर नमुना पेश गर्नुभएकोमा क्लबका अध्यक्ष लायन सीता घले लगायत क्लबका सिङ्गो टिमलाई हार्दिक बधाई गर्दै आगामी यात्रा पनि अनुकरणीय हुने अपेक्षा समेत गर्नु भएको छ ।

झण्डै तीन दर्जन लायन अभियन्ताहरुको सहभागीता रहेको कार्यक्रम व्यवस्थापनका निम्ति सहजीकरण गरिदिनु हुने स्कुलका प्रधानाध्यापक सुरेन्द्र अधिकारी तथा स्कुल प्रशासन, तादी गाउँ पालिका प्रमुख आदरणीय सन्तमान तामाङ उपप्रमुख आदरणीय संजु प्याकुरेल श्रेष्ठ तथा गाउँ पालिका कार्यालय प्रशासन, खरानीटार हस्पिटल परिवार तथा सम्पूर्ण चिकित्सकहरुकाे टिम हार्दिक धन्यवाद को पात्र रहेको डिस्ट्रिक्ट चिफ अनुज कुमार श्रेष्ठले आफ्नो सम्बोधनको क्रममा व्यक्त गर्नु भएको छ ।

सहयोग अन्तरगत लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई एक करोड ७६ लाख २० हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

लायन्स क्लब इन्टरनेशनलका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुंगाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङलगायतलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

शिवपुरी–५, चालिसेस्थित अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशनका साथै ‘लायन्स क्लब अफ ओमकार’ र ‘लायन्स क्लब अफ मिडटाउन’को सहयोगमा संकलित सामग्री हस्तान्तरण गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0