Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानव–वन्यजन्तु द्वन्द न्यूनिकरणका लागि योजना बनाउने

प्रभातफेरी अनलाइन २४१ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ९, शनिबार (२ महिना अघि)
मानव–वन्यजन्तु द्वन्द न्यूनिकरणका लागि योजना बनाउने

काठमाडौँ/ नेपाली कम्युनिष्ट पार्टी बर्दिया क्षेत्र नं. १ का उम्मेदवार विष्णु प्रसाद चौधरीले आफु निर्वाचित भएमा ९ वर्ष अघि नै भत्केर अलपत्र रहेको जब्दीघाट, जुरपानी खोला, अछरिया खोलामा नयाँ पुलहरू निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नीतिगत सुधारका पहल गर्ने साथै मानव सुरक्षा योजना बनाई कार्यान्वयन गरिने बताएका छन् ।

बढैया ताल, सतखलुवा ताल संरक्षण, कृष्णसार संरक्षण केन्द्रको सम्बद्र्धन र विकासको गुरु योजना निर्माण तथा कार्यान्वयन गरी पर्यटकीय गन्तव्य बनाइने उनको प्रतिबद्धता छ । सिकलसेल ऐनिमिया पहिचान, नियन्त्रण र रोकथामको लागि सिकलसेल उपचार केन्द्र स्थापना गरिने उनको उल्लेख छ । वारबर्दियामा रहेको सहिद विष्णु–धनी बहुप्राविधिक शिक्षालयमा संकाय र प्रविधि थप गरी बर्दियाकै केन्द्र बनाइने प्रतिबद्धता छ । बबई, भादा, मानखोला लगायतका नदिहरूमा तटबन्धन कार्यलाई प्राथमिकता दिइने, निजी क्षेत्रलाई प्रोत्साहन गर्न बाँसगढीको पुर्वी भागलाई औधोगिक क्षेत्र घोषणा गर्ने, गुलरिया रजनवा नाकालाई मुख्य भन्सार बनाइने र लघुवित्त, मिटरव्याज पीडितलाई न्याय दिलाउन नीतिगत सुधारमा पहल गर्ने उनको प्रतिबद्धता छ ।

चौधरी थारु समयको हक र अधिकारका निम्ति लामो समयदेखि लड्दै आएका छन् । उनी पहिलो संविधानसभामा संविधानसभा सदस्य थिए भने थारु आयोगको अध्यक्ष समेत भइसकेका छन् । कमैया र कमलहरीको पुनस्र्थापना तथा पीडितका लागि कानुनी उपचार लगायतमा पनि उनले योगदान दिएका छन् । आफ्नो सम्पूर्ण जीवन राजनीतिक संघर्षमा बिताएका चौधरीले निर्विवाद व्यक्तित्वको छवि बनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0