Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

प्रभातफेरी अनलाइन ६५ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (२० घण्टा अघि)
जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

बनेपा/ आउने फागुन २१ गते हुने भएको निर्वाचनका लागि मतदातासंग उम्मेदवारको भेटघाट तथा घरदैलो कार्यक्रममा पुगेका वेला जेष्ठ नागरिकसंग भएको छलफल र कुराकानीका क्रममा गरिएका प्रतिबद्धता अनुसार नेपाली कम्युनिष्ट पार्टीका काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुँमागाईले आफ्नो प्रतिबद्धता पत्रका आफ्नो आगामि योजनाहरुलाई सार्वजनिक गर्नुभएको छ ।
उम्मेदवार हुँमागाईले काभ्रेपालञ्चोकलाई समृद्ध, सुरक्षित र सम्मानजनक जिल्लाका रूपमा विकास गर्ने दृढ सङ्कल्पका साथ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्रमा जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गर्ने जनाउनुभएको हो । जसअन्तर्गत सबै जेष्ठ नागरिकका लागि निःशुल्क तथा पहुँचयोग्य स्वास्थ्य सेवा र नियमित स्वास्थ्य परीक्षण, औषधोपचार, जाँच र उपचारमा विशेष सहुलियतको व्यवस्थाका लागि पहल गर्ने, जिल्ला र स्थानीय तहमा जेष्ठ नागरिक मैत्री स्वास्थ्य केन्द्र तथा सेवा विस्तारका लागि पहल गर्ने र जेष्ठ आउने फागुननागरिकमैत्री सार्वजनिक पूर्वाधार (¥याम्प, सुरक्षित बाटो, शौचालय, यातायात) निर्माणका लागि नीति तथा कानुनी प्रकृयाका लागि पहल गर्ने प्रतिबद्धा व्यक्त गर्नुभएको छ ।
त्यस्तै एक्ला, अशक्त र सहाराविहीन जेष्ठ नागरिकका लागि समुदायमा आधारित हेरचाह प्रणाली विकास, संरक्षण तथा हेरचाह कार्यक्रमका लगि पहल गर्ने, जेष्ठ नागरिकको ज्ञान, अनुभव र सिपलाई समाज र स्थानीय विकासमा उपयोग गर्ने नीतिका लागि प्रयास गर्ने र पारिवारिक तथा सामाजिक हिंसा, उपेक्षा र दुव्र्यवहार विरुद्ध कडा कानुनी संरक्षण तथा जेष्ठ नागरिकको सामाजिक सहभागिता, सम्मान र आत्मसम्मान अभिवृद्धि गर्ने कार्यक्रमका लागि पहल गर्ने हुँमागाईले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

    भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • ऐतिहासिक मोडको निर्वाचन: नारा कि परिणाम, जिताउने कि नजिताउने?

    ऐतिहासिक मोडको निर्वाचन: नारा कि परिणाम, जिताउने कि नजिताउने?

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

    चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

    भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0