Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सविनको ‘कल्पना’मा निश्चल प्रेम बुझ्न नसक्ने प्रेमिका र प्रेम त्याग्न नसक्ने प्रेमीको कथा

प्रभातफेरी अनलाइन २ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ १२, मंगलबार (१ घण्टा अघि)
सविनको ‘कल्पना’मा निश्चल प्रेम बुझ्न नसक्ने प्रेमिका र प्रेम त्याग्न नसक्ने प्रेमीको कथा

काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको उनको गीत आइतबार २९ रिसोर्ट एन्ड फार्म हाउसमा प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् । गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ । बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो मायालाई सम्झिएर नोस्टाल्जिक हुँदै विगतको वर्णन गरेको छ ।

पुराना सम्झनाहरूको पत्र कैलाउँदै सबिनले पबित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै उस्तै निश्चल र चोखो रूपमा लिइरहेको गीतका शब्दमार्फत बताएका छन् । पुरानै कल्पना र योजनालाई अझै पनि जिवितै राखेर त्यसकै यादमा भूलिरहेको बताउने गीतले आफ्नो मायालाई पछ्याइहेको कुरा गर्छ । अझै पनि आफ्नो मनलाई बुझेर निश्चल प्रेमीसँग फर्किन आग्रह गरेको गीतले समग्रमा चोखो प्रेम र त्यसलाई बुझ्न नसक्ने प्रेमीको कथा भन्ने प्रयास गरेको छ । प्रिमियरमा सबिनले आफ्नो गीत केबल लयबद्ध शब्द मात्र नभएर मनको भित्री तहका भावना भएको बताए । आफ्नो जिन्दगीको लय फेरिएपछि आफूले गीतका छोटा शब्द र वाक्यमार्फत आफ्नो पीडा, उदासिनता र फ्रस्टेसन पोख्ने गरेको प्रस्ट पारे ।

“मेरा यी गीत इच्छाशक्तिका कारण जन्मिएका हुन् । ममा इच्छाशक्ति, मलाई हौसला दिने हात र सहयोग नभएका भए यी गीत जन्मिने थिएनन्,” सविनले भने, “मेरा गीत मेरो एक्सिडेन्टपछि म एक्लै तनावमा भएका बेला कसैसँग भावना पोख्न नसकेका बेला लेखिएका मनका भावना हुन् ।” प्रिमियरमा म्युजिक भिडियोका मोडल सुजन जिम्बाले सबिन हौसला र प्रेरणाको स्रोत भएको बताए । उनको इच्छाशक्ति र सिर्जनशिलताकै कारण गायनमा सक्रिय बन्न सकेको बताए । प्रिमियरमा अभिनेता मुकुन भुसालले आफू पनि सबिनको सांगीतिक यात्रामा प्रत्यक्ष रूपमा सहकार्य गर्न तयार रहेको बताए । “उहाँसँग म यसरी अप्रत्यक्ष होइन प्रत्यक्ष रूपमै सहकार्य गर्न तयार छु,” मुकुनले भने, “कसरी प्रत्यक्ष सहकार्य गर्न सकिन्छ, म सधैँ तयार छु ।”

‘कल्पना’को भिडियोका निर्देशक तथा कलाकारसमेत रहेका सम्राट अधिकारीले सबिनको कल्पनालाई आफूले भिडियोमार्फत पर्दामा उतार्ने प्रयास गरेको बताए । दिमेश श्रेष्ठले प्रोड्युश गरेको भिडियो कथा क्रिएसनले बनाएको हो । सुजन जिम्बा, सृष्टि सुब्बा र सम्राट अधिकारीको अभिनय गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो नुजा पिक्चर्सको प्रस्तुति हो ।

https://www.youtube.com/watch?v=L4n3Bz-iTTQ
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनको चौतारी सम्बन्धि थप
  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • के सिन्दुर मायाको परिचय हो ?

    के सिन्दुर मायाको परिचय हो ?

  • छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

    छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

  • आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

    आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

    पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

    सविनको ‘कल्पना’मा निश्चल प्रेम बुझ्न नसक्ने प्रेमिका र प्रेम त्याग्न नसक्ने प्रेमीको कथा

    सविनको ‘कल्पना’मा निश्चल प्रेम बुझ्न नसक्ने प्रेमिका र प्रेम त्याग्न नसक्ने प्रेमीको कथा

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0