logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

रवि लामिछानेलाई राहत, सङ्गठित अपराधको अभियोग फिर्ता लिन अनुमति

प्रभातफेरी अनलाइन६५ पटक पढिएको | २०८३ अषाढ ५, शुक्रबार
रवि लामिछानेलाई राहत, सङ्गठित अपराधको अभियोग फिर्ता लिन अनुमति

काठमाडौं , रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले स्वीकृति दिएको छ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले कानुनी व्यवस्था बमोजिम अभियोग फिर्ता गर्न अनुमति प्रदान गरेको हो।