प्रभातफेरी अनलाइन४ पटक पढिएको | ४८ मिनेट अघि
काठमाडौँ / सरकारले आगामी नेपाल पूर्वाधार सम्मेलनअघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुनका ४९४ वटा दफा संशोधन गर्ने तयारी गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकार सम्मेलनमार्फत संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन्। आवश्यक परे अध्यादेशमार्फत भए पनि कानुन ल्याइने उनले बताइन्।