प्रभातफेरी अनलाइन३ पटक पढिएको | ५४ मिनेट अघि
भक्तपुर / भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार सिन्धुपाल्चोककी गीता तिमिल्सिनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उहाँको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले ट्रक चालकसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।