logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन सुरु, रवि र बालेनले बजाए घण्टी

प्रभातफेरी अनलाइन४१ पटक पढिएको | २०८३ अषाढ ७, आईतबार
भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन सुरु, रवि र बालेनले बजाए घण्टी

काठमाडौं, चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।

महाधिवेशनको उद्घाटन सत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ।