logo
२०८३ अषाढ ३१, बुधबार |
📰
🔍

जल तथा मौसम विभागको चेतावनी: वर्षा बढ्ने, सतर्क रहन आग्रह

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: १२ घण्टा अघि (१२ घण्टा अघि)
जल तथा मौसम विभागको चेतावनी: वर्षा बढ्ने, सतर्क रहन आग्रह

काठमाडाैं , जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान गरेको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले ती क्षेत्रमा वर्षा बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाको जोखिम भएका स्थानमा सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।