प्रभातफेरी अनलाइन३३ पटक पढिएको | २०८३ श्रावण १२, मंगलबार
काठमाडौं, सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल सुरु गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल साउन १४ गते (बिहीबार) बस्ने प्रतिनिधिसभा बैठकको तयारी र कार्यसूचीमा केन्द्रित रहेको जनाइएको छ।